No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नयाँ विद्यार्थीलाई स्वागत गर्दै गोल्डेन ब्रिज कलेज

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ९, २०७७
in शिक्षा, समाचार, स्थानीय, हेडलाइन
0
नयाँ विद्यार्थीलाई स्वागत गर्दै गोल्डेन ब्रिज कलेज
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी स्थित झुम्कामा संचालित गोल्डेन ब्रिज कलेज९प्रस्तावित० युनिक एकडेमी उच्च माविका कक्षा १२ ले नयाँ विद्यार्थीलाई स्वागत गरेको छ ।

No description available.

कलेजले शुक्रबार रामधुनी–७ स्थित रास तालमा एक कार्यक्रमको आयोजना गर्दै कक्षा १२ का विद्यार्थीले ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य लगायतका कला समेत प्रस्तुत गरेका थिए ।No description available.

कार्यक्रमको प्रमुख आकर्षणको रुपमा चर्चित बाल गायत प्रितम आचार्य रहेका थिए । उनले केही गीतले मनोरञ्जन प्रदान गरेका भने स्थानिय गायक सपन श्रेष्ठले समेत गितले कार्यक्रमलाई थप मनोरञ्जन बनाए ।No description available.No description available.

साथै कार्यक्रममा विभिन्न समयमा विभिन्न प्रतियोगिताहरुमा विजेता भएका विद्यार्थी तथा विद्यार्थीको समुहलाई पुरस्कार समेत वितरण गरिएको थियो ।No description available.

कार्यक्रमका अतिथिहरुले कलेज स्थापना हुनु रामधुनीका लागि गौरवको विषय भएको र रामधुनी नगरविकासमा शिक्षा विकासमार्फत कलेजले महत्वपूर्ण भूमिका खेल्ने बताए । No description available.युनिक एकडेमी उच्च माविको ब्यानरमा रहेको प्रस्तावित गोल्डेन ब्रिज कलेजमा विभिन्न संकायमा अध्यापन गराइरहेको छ ।No description available.No description available.No description available.No description available.

ShareTweetPin
Previous Post

प्रदेश १ सभा बैठकः ओली समुह अबरोधमा, अर्को समुह भन्छ, ‘मुख्यमन्त्री डराए’

Next Post

सुनसरीका महिला जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि तालिम

Next Post
सुनसरीका महिला जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि तालिम

सुनसरीका महिला जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.