No Result
View All Result
Tuesday, July 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मोटरगाडी एप र ग्लोबल आइएमइबिच सम्झौता

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ६, २०७७
in अर्थ, समाचार, हेडलाइन
0
मोटरगाडी एप र ग्लोबल आइएमइबिच सम्झौता
Share on FacebookShare on Twitter

इटहरी । भिगोर ईन्कर्पोरेशन प्रा.लि. द्वारा सञ्चालित ‘राईड सेरिङ मोटरगाडी ऐप’ ले डिजिटल भुक्तानीको लागि ग्लोबल आइएमइ बैंकसँग सहकार्य गरेको छ ।

बैंकको इटहरी शाखासंग समझदारीपत्रमा हस्ताक्षर गरेको कम्पनिका कार्यकारी निर्देशक अजय गच्छदारले जानकारी दिए । चालकहरुको खाता बैंकले निःशुल्क खोलिदिनेछ भने चालकहरुले प्राप्त गरेको पारिश्रमिक सोही खातामा जम्मा हुने जनाइएको छ ।

यात्रुहरुले पनि बैंकले दिएको क्यु आर कोड प्रयोग गरेर भाडा तिर्न सक्नेछन् । प्रदेस नं. १ मै पहिलो पटक एपमा आधारीत राइडसेयरिङ सेवा “मोटरगाडी” ले नेपाल सरकारको डिजिटलाइजेसन प्राथमिकता अनुसार सो कार्य अघि बढाएको हो।

ग्लोबल आइएमई बैंक डिजीटल पेमेंटमा नेपालकै पहिलो स्थानमा रहेकाले मोटर गाडी एप प्रयोगकर्ताहरुको सहजताको लागि सहकार्य गरेको गच्छदारले बताए ।

ShareTweetPin
Previous Post

सामाजिक कार्यमा सक्रिय बन्दै इटहरीका रन्जन

Next Post

७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

Next Post
७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.