झुम्का जेसिजको अध्यक्षमा बलराम चौलागाई

रामधुनी । झुम्का जेसिज वर्ष २०२१ को अध्यक्षमा बलराम चौंलागाई निर्वाचित भएका छन् ।No description available.शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदकी दावेदार आशा चौधरीलाई १ मतको अन्तरले पराजित गर्दै चौंलागाई झुम्का जेसिज वर्ष २०२१ को अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल १०० मतदाता मध्ये ९३ मत खसेको थियो जसमा अध्यक्ष पदकी दावेदार आशा चौधरीले ४६ मत प्राप्त गरेकि थिईन भने अर्का अध्यक्षका दावेदार बलराम चौंलागाईले ४७ मत ल्याएर झुम्का जेसिज वर्ष २०२१ को अध्यक्ष बनेका हुन् ।

त्यसै गरि कार्यकारी उपाध्यक्षमा सरोज कोईराला र सागर पराजुली सर्वसम्वत चयन भएका छन् । उपाध्यक्ष पदमा तारा भट्टराई रोहित नेपाल कमल कुमार शाह र किरण चापागाई निर्वाचित भएका छन् । उपाध्यक्ष पदकालागि ७ जनाले उम्मेद्वारी दिएका थिए ।No description available.

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.