व्यवारिसे शवलाई व्यवस्थापन गर्न मोरंगमा समिति गठन

सुन्दरहरैंचा । प्रदेश नं १ मा भेटिने व्यवारिसे शवलाई व्यवस्थापन गर्न मोरंगमा एक समिति गठन भएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ मा मानव कल्याण बेवारिसे शव व्यवस्थापन समिति गठन भएको हो । पञ्चायत माध्यमिक विद्यालय गोठगाउँमा भएको कार्यक्रममा रामकुमार कार्कीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ ।

बेवारिसे सव ब्यबस्थापन समितिको केन्द्रीय कार्यलय गोठगाउँमा रहे पनि प्रदेश नं १ लाई समेटेर अगाडि बढ्ने सु.ह.न.पा वडा नं ७ का वडासदस्य भुवन आले मगरले बताए । दिनदिनै व्यवहारिसे शव बढ्ने क्रममा रहेको बताउदै त्यसको व्यवस्थापनका लागि व्यवाहरिसे शव व्यवस्थापन समिति गठन गरिएको हो ।

यस्तो कामको थालनी प्रति समाजवाट सकारात्मक प्रतिक्रया आएको संचारकर्मी शिव भटटराइ भोजपुरेले बताएका छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.