No Result
View All Result
Thursday, July 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फागुन २ देखि कोरोनाको खोप

फलैचा न्यूज by फलैचा न्यूज
माघ ३०, २०७७
in काेराेना अपडेट, समाचार, स्वास्थ्य
0
Share on FacebookShare on Twitter

काठमाडौं । सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आगामी फागुन २ देखि कोभिडविरुद्धको खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै फागुन २ गतेदेखि ८ गतेसम्म सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी लगायतलाई कोरोनाविरुद्धको खोप दिइने जानकारी दिएको हो ।

खोप सबै कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, जनप्रतिनिधि, पहिले छुट भएका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव वाहनका चालकहरू र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई दिइने मन्त्रालयले जनाएको छ ।

तोकिएको खोप केन्द्रमा खोप लगाउन जाँदा आफ्नो परिचय पत्र लिएर जान पनि मन्त्रालयले आग्रह गरेको छ । यसअघि फ्रन्टलाइनरको रुपमा काम गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मीले खोप लगाइसकेका छन ।भारत सरकारले अनुदान स्वरुप दिएको ‘कोभिसिल्ड’ खोप माघ १४ देखि लगाउन सुरु भएको हो ।

ShareTweetPin
Previous Post

गगनको आक्रोस : ‘प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा संविधानको हत्या भयो’

Next Post

व्यवारिसे शवलाई व्यवस्थापन गर्न मोरंगमा समिति गठन

Next Post
व्यवारिसे शवलाई व्यवस्थापन गर्न मोरंगमा समिति गठन

व्यवारिसे शवलाई व्यवस्थापन गर्न मोरंगमा समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.