No Result
View All Result
Saturday, December 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गगनको आक्रोस : ‘प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा संविधानको हत्या भयो’

फलैचा न्यूज by फलैचा न्यूज
माघ ३०, २०७७
in प्रदेश, राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
गगनको आक्रोस : ‘प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा संविधानको हत्या भयो’
Share on FacebookShare on Twitter

विराटनगर । नेपाली कांग्रेसका युवा नेताहरुले राष्ट्रिपति कुनै व्यक्ति नभएर संस्था भएकाले गलत काम हुने बताएका छन् । उनिहरुले संविधानको रक्षा गर्नुपर्नेमा सबै नेपाली लाग्नुपर्नेमा जोड दिएका छन् ।May be an image of 1 person, standing and sittingकांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता गगन थापाले प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा संविधानको हत्या भएको आरोप लगाए । राजनीतिक दलले नागरिकको अवस्थाबारे बुझ्नुपर्ने समयमा देशको व्यवस्था रक्षामा जुट्नुपर्ने स्थिति सिर्जना भएको उनको भनाई छ ।

कांग्रेसका युवा नेता गुरुराज घिमिरेले प्रचण्ड–माधव नेपाल समूह मात्रै सडकमा निस्किँदा प्रधानमन्त्री घेरिसकिएको बताउँदै कांग्रेस निस्केका दिन बालुवाटार छोड्नुपर्ने अवस्था आउने दाबी गरे ।

नेता प्रदीप पौडेलले राजा हुँदा ज्ञानेन्द्र शाहबाट दीक्षित कानुन व्यवसायीले प्रधानमन्त्रीको कदमलाई सही भनिरहेको दाबी गरे । उनले कांग्रेस अहिलेको कदमको विषयमा प्रष्टसँग बोलिसकेको बताउँदै अदालतसँग भर परेका कारण सडकमा निस्किन नसकेको पनि प्रष्टीकरण दिए ।कार्यक्रममा बोल्दै संविधानविद् डा.विपिन अधिकारीले पनि लोकतन्त्रको पक्षमा उभिने राजनीतिक दलले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए ।May be an image of 5 people, people sitting, people standing and outdoorsतस्विरः लोकेन्द्र तिम्सिना

Tags: नेपाली कांग्रेस
ShareTweetPin
Previous Post

प्रदेश १ मा ओली समूहले फागुन ८ गते ढेड लाख मानिस उतार्ने

Next Post

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फागुन २ देखि कोरोनाको खोप

Next Post

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फागुन २ देखि कोरोनाको खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.