No Result
View All Result
Saturday, January 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरी बीच सडकमा धर्ना, सवारी माथि अबरोध गर्ने प्रयास

फलैचा न्यूज by फलैचा न्यूज
माघ २२, २०७७
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
इटहरी बीच सडकमा धर्ना, सवारी माथि अबरोध गर्ने प्रयास
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरीमा नेकपा प्रचण्ड–माधव नेपाल समूहले गरेको नेपाल बन्दको प्रभाव देखिएको छ ।

बन्दकर्ताहरुले सवारी–साधन सञ्चालनमा अबरोधको प्रयास गरेका छन् । इटहरी स्थित पश्चिम टेम्पो स्टेसन बीच सडकमै बसेर कार्यकर्ताहरुले धर्ना दिएका छन् । अबरोध कार्यमा पूर्व कृषि राज्यमन्त्रि रामकुमारी चौधरीको समेत उपस्थिती रहेको थियो ।No description available.

प्रहरीले मुख्य सडक अबरोध भएपछि सडक किनाराबाट सवारी साधनको आवत जावत गराएको छ । उक्त अबरोधले सवारी साधनको आवत जावतमा भने पुगेको छैन ।

पुर्वपश्चिम राजमार्गको बिच बाटैमा बसेर कार्यकर्ताहरुले संसद बिघटन खारेज गर, उखु किसानहरुलाई न्याय दे,अत्याधिक मुल्य वृदि फिर्ता गर लगायतको नारा लगाएका थिए ।

No description available.

 

 

 

ShareTweetPin
Previous Post

जनकपुरमा झडप, ११ जना घाइते

Next Post

यस्तो रह्यो प्रदेश १ मा नेकपा(प्रचण्ड–माधव) समुहको आम हड्ताल !

Next Post
इटहरी बीच सडकमा धर्ना, सवारी माथि अबरोध गर्ने प्रयास

यस्तो रह्यो प्रदेश १ मा नेकपा(प्रचण्ड–माधव) समुहको आम हड्ताल !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.