No Result
View All Result
Thursday, May 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

राम कोइरालालाई नेकपाको प्रचण्ड–माधव समुहले रामधुनी नगर अध्यक्ष पदबाट हटायो

फलैचा न्यूज by फलैचा न्यूज
माघ २०, २०७७
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
राम कोइरालालाई नेकपाको प्रचण्ड–माधव समुहले रामधुनी नगर अध्यक्ष पदबाट हटायो
Share on FacebookShare on Twitter

रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनीका अध्यक्ष राम कोइरालालाई नेकपाका प्रचण्ड–माधव नेपाल समूहले पदबाट हटाएको छ ।

कोइराला केपी ओली समूहमा लागेपछि बहुमत सदस्यको बैठकबाट अध्यक्ष पदबाट हटाइएको नेकपा रामधुनीले जानकारी दिएको छ ।नेकपा रामधुनीका सचिव उत्तम पौडेलको अध्यक्षतामा आइतबार बसेको नगर कमिटीको कार्यालय बैठकले कोइरालालाई अध्यक्षबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

पार्टी हितविपरीत क्रियाकलाप गरेको भन्दै नेकपाको अन्तरिम बिधान २०७५ को धारा ४४ (क) को ३ बमोजिम अध्यक्ष कोइरालालाई पदबाट निष्काशन गरिएको पौडेलले जानकारी दिए ।

प्रचण्ड–माधव समूहका मानिने अध्यक्ष कोइराला गएको बिहीबार सुनसरीको दुहवीमा उपप्रधानमन्त्रीसमेत रहेका ओली समूहका नेता इश्वर पोखरेल उपस्थित कार्यक्रममा मञ्चमा देखिएपछि उक्त समूहमा खुलेका हुन् ।

May be an image of text

ShareTweetPin
Previous Post

पौडी खेल्ने क्रममा इलाममा डुबेर दाजुभाइको मृत्यु

Next Post

झपामा दुर्घटना न्यूनीकरण गर्न चालकको निःशुल्क आँखा र कान परीक्षण

Next Post
झपामा दुर्घटना न्यूनीकरण गर्न  चालकको निःशुल्क आँखा र कान परीक्षण

झपामा दुर्घटना न्यूनीकरण गर्न चालकको निःशुल्क आँखा र कान परीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.