सुनको भाउ घटेन, चाँदीको भने घट्यो

काठमाण्डौ । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदिको मुल्य भने घटेको छ ।

सोमबार जस्तै सुन मंगलबार तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो । मंगलबार भने चाँदीको भाउ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार मंगलबार चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भएको थियो ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.