No Result
View All Result
Monday, July 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

लागु औषध गाँजासहित इटहरीबाट दुईजना पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
माघ १५, २०७७
in अपराध, समाचार, स्थानीय, हेडलाइन
0
लागु औषध गाँजासहित इटहरीबाट दुईजना पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । गाँजासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा शहीदभूमी गाउँपालिका पोखरीटोलका २७ वर्षीय नगेन्द्र राई र २९ वर्षीय गजेन्द्र राई रहेका छन् ।

बिहिबार इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गर्दै उनिहरुको नाम सार्वजनिक गरेको हो । उनिहरुलाई इटहरी ५ कलंकीबाट गाँजासहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले पत्रकार सम्मेलनमा जानकरी दिए ।

विशेष सूचनाका आधारमा पक्राउ परेका उनिहरुको साथबाट चार किलो गाँजा बरामद गरिएको केसीले बताए । उनिहरुलाई गत माघ ७ गते पक्राउ गरी अनुसन्धानमा राखिएको थियो ।

‘लागूऔषध कारोबारी गर्नेहरु इटहरी हुँदै ओसार पसार गर्ने भएकाले हामीले अनुगमन गरिरहेका छौँ,’ उनले भने, ‘हामीले पछिल्लो समय लागूऔषध दुव्र्यसनी न्यूनीकरणका लागि विभिन्न अभ्यास समेत गरिरहेका छौँ ।’

ShareTweetPin
Previous Post

भासी बहुमुखी क्याम्पसलाई जग्गा दान

Next Post

अलैँची ठगीमा संलग्न चारजना प्रहरीको नियन्त्रणमा

Next Post
अलैँची ठगीमा संलग्न चारजना प्रहरीको नियन्त्रणमा

अलैँची ठगीमा संलग्न चारजना प्रहरीको नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.