No Result
View All Result
Thursday, May 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

साताकाे शेयर बजार: बैकिङ समूहका उपसुचक ओरालो

फलैचा न्यूज by फलैचा न्यूज
माघ ११, २०७७
in अर्थ, समाचार, हेडलाइन
0
साताकाे शेयर बजार: बैकिङ समूहका उपसुचक ओरालो
Share on FacebookShare on Twitter

रामधुनी । पछिल्लो समय निरन्तर बढ्ने क्रममा रहेको सेयर बजारले यो साता पनि निरन्तरता पाएको छ । यो साता बजार परिसूचक नेप्से ८८.०९ अंक बढ्दा हालसम्मकै उच्च विन्दु २३ सय ७४ बिन्दुमा पुग्न सफल भयो ।

बजार परिसूचकमा वृद्धिसँगै धितोपत्र सेयर बजारको बजार पुँजीकरण पनि एक खर्बमाथिले बृद्धि भएको छ । गत साता ३० खर्ब ७९ अर्ब ९४ करोड रहेको बजार पुँजीकरण १ खर्ब १८ करोडले वृद्धि भई ३१ खर्ब ९८ अर्ब ३२ करोड पुगेको छ ।

यो साता बजार परिसूचक निरन्तर उकालो लागे पनि बैंकिङ उपसूचक भने घटेको छ । योबाहेकका सबै उपसूचक समुह भने उकालो लागेको छ । हाल ६ कम्पनीको बजार पुँजीकरण १ खर्बभन्दा माथि रहेको छ ।

साताभरमा नेपाल दुरसञ्चार प्राधिकरणको बजार पुँजीकरण सबैभन्दा बढी २ खर्ब १ करोड पुग्दा नेपाल लाइफ इन्सोरेन्स पच्छ्याउन पुग्यो । यस्तै साताभर नेपाल लाइफ इन्सोरेन्सको सबैभन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।

ShareTweetPin
Previous Post

डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुंगो आउँदो हप्ता

Next Post

सातवटै प्रदेशका भण्डारमा कोरोनाविरुद्धको खोप आज पुर्‍याउने

Next Post
महामारीले आक्रान्त बनाइरहदा राहत दिने खबर आउदैं, एक पछि अर्को खोप प्रयोगका लागि कम्पनिले अनुमति माग्न थाले

सातवटै प्रदेशका भण्डारमा कोरोनाविरुद्धको खोप आज पुर्‍याउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.