No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नागरिक एपबाट व्यक्तिगत डाटा चोरी हुने सम्भावना

फलैचा न्यूज by फलैचा न्यूज
माघ ५, २०७७
in राष्ट्रिय, समाचार, सूचना प्रविधि, हेडलाइन
0
नागरिक एपबाट व्यक्तिगत डाटा चोरी हुने सम्भावना
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले डिजिटल नेपाल अभियान अन्तर्गत सरकारी सबै सुविधा एकिकृत रुपमा उपलब्ध गराउने भन्दै नागरिक एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत व्यक्तिगत डाटा चोरीको सम्भावना बढ्न सक्ने खतरा प्रविधि विज्ञहरुले औंल्याएका छन् ।

“सूचना प्रविधिको टेवा हात हातमा सरकारी सेवा” भन्ने नाराका साथ नागरिकको एकिकृत विवरण एप सरकारले शुरु गरेको हो । यो एपमा अहिले परिक्षणका लागि बेटा भर्सनमा मात्र उपलब्ध गराएको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले जनाएको छ ।

एपमा नागरिकका सम्पुर्ण तथ्याकंबारे जानकारी दिनका लागि नागरिकता, प्यान नम्बर, शैक्षिक प्रमाणपत्र, राहदानी लगायतका ९ वटा विधा समावेश गरिएको छ ।

कतिपय प्रयोगकर्ताले एप नै नखुल्ने र कुनै पनि विवरण नै नदेखाएको बताईरहेको समयमा सरकारी तयारी नपुगेको देखिएको छ ।

नागरिक यो एपमा प्राइभेसी पोलीसीको कुनै पनि व्यवस्था नरहेकाले सुरक्षाको प्रत्याभुती गर्न नसक्ने प्रविधी विज्ञहरु बताउँछन् ।

त्यसोत नेपालको कुनै एक सरकारी एजेन्सीबाट अर्को एजेन्सीले तथ्याकं प्रयोग गर्न पाउने कानुनी व्यवस्था समेत छैन । यस एपको सम्पुर्ण ब्याकअप डाटा सेन्टर नेपालमै रहेको र डिजास्टर व्याकअप सेन्टर पनि नेपालमै रहेकोले आत्तिनु नपर्ने मन्त्रालयको जनाएको छ ।
नागरिकको व्यक्तिगत सुरक्षासँग प्रत्यक्ष जोडिएका हरेक सुचना राखिएका यस्ता एप मार्फत व्यक्तिगत डाटा समेत चोरी हुनसक्ने भएकोले सरकारले स्पष्ट कानुनी व्यवस्था गरी सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

ShareTweetPin
Previous Post

सहिदहरूको सम्झनामा प्रदेश २ सरकारले दियो आज बिदा

Next Post

पानी नपरेसम्म मौसम सफा हुँदैन

Next Post
पानी नपरेसम्म मौसम सफा हुँदैन

पानी नपरेसम्म मौसम सफा हुँदैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.