No Result
View All Result
Sunday, November 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नोबेल मेडिकल कलेजले तोकेको भन्दा ५ लाख ४५ हजार रुपैया बढी शुल्क असुल्यो

फलैचा न्यूज by फलैचा न्यूज
माघ ३, २०७७
in समाचार, स्थानीय, हेडलाइन
0
उर्लाबारीका संक्रमितको नोबेलमा मृत्यु
Share on FacebookShare on Twitter

इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलको एकपछि अर्को कर्तुत बाहिर आइरहेको छ ।

कोरोनाको समयमा भनेको मितिमा शुल्क बुझाउन नसकेका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ५ लाख ४५ हजार रुपैया बढी शुल्क असुलेको हो ।

चिकित्सा शिक्षा आयोगले ५ वर्षको एमबीबीएस तहको कोष पूरा गरेकावापत विद्यार्थीसँग ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । तर, नोबेल मेडिकलले एमबीबीएस तहका विद्यार्थीसँग ४७ लाख ९० हजार रुपैयाँ असुलिरहेको छ ।

चिकित्सा शिक्षा आयोगले गरेको निर्णायलाई समेत बेवास्था गरि कलेजले १२ औं ब्याजका एमबीबीएसका विद्यार्थीहरूसँग मनपरी शुल्क असुल गरिरहेको हो । नोबेलले विद्यार्थीसँग चार किस्तामा ४७ लाख ९० हजार रुपैयाँ असुल्ने गरेको कागजातबाट पनि देखिएको छ ।

नोबेलको तोकेको ४७ लाख ९० हजारबाहेक पनि छुट्टै विभिन्न शिर्षकमा अतिरिक्त शुल्क असुल्ने गरेको विद्यार्थीहरूको भनाई छ । चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी लिएको पैसा फिर्ता गर्न दिएको निर्देशन पनि नोबेलले अस्वीकार गरेको छ ।

आयोगले दिएको निर्देशन कलेजले वेवास्था गरेपछि एमबिबिएस तहमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन् । आयोगले जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ पठाएको आधारमा विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारीलाई पनि सहजीकरणका लागि आग्रह गर्दै आएका छन् । तर, शुक्रबार प्रमुख जिल्ला अधिकारबीच छलफल गर्ने वातावरण नपाएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

ShareTweetPin
Previous Post

प्रतिनिधिसभा विघटनविरुद्ध सबै पालिकामा कांग्रेसको प्रर्दशन, जसपाले निकाल्यो ६ जिल्लामा जुलुस

Next Post

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा आजदेखि निरन्तर सुनुवाइ

Next Post
आज प्रतिनिधिसभा विघटनसम्बन्धी १३ रिटको संवैधानिक इजलासमा सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा आजदेखि निरन्तर सुनुवाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.