No Result
View All Result
Monday, December 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ओलिले लोकतन्त्र माथि पुन प्रहार गरे : सुरेन्द्र पाण्डे

फलैचा न्यूज by फलैचा न्यूज
माघ ३, २०७७
in राजनीति, राष्ट्रिय, समाचार, हेडलाइन
0
ओलिले लोकतन्त्र माथि पुन प्रहार गरे : सुरेन्द्र पाण्डे
Share on FacebookShare on Twitter

मोरङ । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपि शर्मा ओलिले लोकतन्त्र माथि पुन प्रहार गरेको आरोप लगाएका छन् ।

शनिबार मोरङको बेलबारीमा अखिल नेपाल महिला संघ मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले संसद बिगठन गरेर लोकतन्त्रलाईनै धरापमा पार्ने खोलमा ओली लागेको आरोप लगाएका हुन् ।

उनले धरापामा परेको लोकतन्त्रलाई थाम्नका लागि पुन एकजुट हुन समेत सवैलाई आग्रह गरेका छन् । हिजो हत्यारा भनेर जिम्मेवारी बिहिन बनाएकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रिय सदस्यको जिम्मेवारी दिदै चोख्याएको आरोप लगाए ।

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उनले संसद पुनस्र्थापना हुने दाबी समेत गरेका छन् । प्रधानमन्त्रीेले अदालतमा पेश गरेको फाईल चोरी गरेको समेत उनको आरोप छ ।

ओलिको प्रबृतिले प्रतिक्रिर्या वादीहरु सलबलाउन थालेको र अब ओलिको ओरालो यात्रा तय भइसकेको दावी गरे । पार्टीको बहुमत सदस्य आफूहरुसँग भएकाले नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहने उनले जिकीर गरेका छन् ।

ShareTweetPin
Previous Post

पार्टीभित्रको ‘कपटपूर्ण तमासा’ले व्यवधान सृजना भएको हो : प्रधानमन्त्री ओली

Next Post

प्रतिनिधिसभा विघटनविरुद्ध सबै पालिकामा कांग्रेसको प्रर्दशन, जसपाले निकाल्यो ६ जिल्लामा जुलुस

Next Post
प्रतिनिधिसभा विघटनविरुद्ध सबै पालिकामा कांग्रेसको प्रर्दशन, जसपाले निकाल्यो ६ जिल्लामा जुलुस

प्रतिनिधिसभा विघटनविरुद्ध सबै पालिकामा कांग्रेसको प्रर्दशन, जसपाले निकाल्यो ६ जिल्लामा जुलुस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.