No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एक्टिभ युथ अफ पञ्चायनद्वावरा रामधुनीमा रक्तदान, ४३ पिन्ट संकलन

फलैचा न्यूज by फलैचा न्यूज
माघ २, २०७७
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
एक्टिभ युथ अफ पञ्चायनद्वावरा रामधुनीमा रक्तदान, ४३ पिन्ट संकलन
Share on FacebookShare on Twitter

रामधुनी । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको त्रास र लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भइरहेको समयमा रगतको अभाव पुरा गर्न सुनरीको रामधुनी –७ पञ्चायनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रस सोसाईटी झुम्का उपशाखासंगको सहकार्यमा एक्टिभ युथ अफ पञ्चायनले शुक्रबार रक्तदान सम्पन्न गरेकोे हो ।

रामधुनी नगरपालिका वडा नं ७ पञ्चायन स्थित वरपिपल चौकमा आयोजित कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् । संस्थाले कोरोना र जाडोका कारण अस्पतालहरुमा रगत अभाव भईरहेको भन्दै स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थितमा रक्तदान गरेको संस्थापक सदस्य सन्देश बस्नेतले जानकारी दिए ।

कोरोना सक्रमणको जोखिम, र जाडोको समयलाई मध्यनजर गर्दै रक्तदान गरिएको उनले बताए । रक्तदान कार्यक्रमका प्रमुख अतिथी तथा रामधुनी नगरपालिका वडा नं. –७ का वडा अध्यक्ष केशव गौतमले जाडोको समयमा अस्पतालहरुमा रगतको अभाव भईरहेको समयमा स्थानिय संस्थाले रक्तदान कार्यक्रम गरेर प्रशंसनिय काम गरेको बताए ।No description available.उनले आगमी दिनमा संस्था संग वडाले सहकार्य गरेर समय समयमा रक्तदान कार्यक्रम गर्ने समेत बताए । वडा अध्यक्ष गौतमले रगत दान गरेर कमजोर भईन्छ भन्ने सोच नराख्न पनि सबैलाई आग्रह गरे ।
No description available.No description available.त्यस्तै रक्तदान कार्यक्रमा बोल्दै नेपाल रेडक्रस सोसाईटी झुम्का उपशाखाका सभापती इश्वर घिमिरेले गाउँमा रगत दान गरेर कमजोर भईन्छ भन्ने सोच रहेको भन्दै रगत दान गरेर कमजोर नहुने बताए । एउट स्वस्थ्य मानिसले आफुले रगत दान गरेको ९० दिन पछि पुन दान गर्न सक्ने बताए ।No description available.No description available.उनले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए । अस्पतालमा कोरोना र जाडोका कारण रगत अभाव भईरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई धन्यवाद दिए । No description available.No description available.No description available.

ShareTweetPin
Previous Post

रामधुनीमा बस दुर्घटना, एक महिलाकाे  मृत्यु

Next Post

अब सबै सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन वितरण हुन्छ : मन्त्री नेम्वाङ

Next Post
अब सबै सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन वितरण हुन्छ : मन्त्री नेम्वाङ

अब सबै सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन वितरण हुन्छ : मन्त्री नेम्वाङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.