No Result
View All Result
Saturday, January 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘हाम्रो सुनिश्चित भविष्य नेपाल’ संस्थाको मिल्दो नाममा किर्ते कागज

फलैचा न्यूज by फलैचा न्यूज
पुस २४, २०७७
in अपराध, समाचार
0
‘हाम्रो सुनिश्चित भविष्य नेपाल’ संस्थाको मिल्दो नाममा किर्ते कागज
Share on FacebookShare on Twitter

रामधुनी । ‘हाम्रो सुनिश्चित भविष्य नेपाल’ संस्थाको मिल्दो नाममा नयाँ दर्ता नं. राखेर किर्ते कागज पत्र बनाई संस्थाको दुरुपयोग भएको पाएको छ ।

संस्थाको नाम र ब्राण्ड दुरुपयोग गर्ने उदेश्यका साथ तेह्रथुम जिल्लाका फेदाप गाउँपालिका वडा न. ३ स्थायी घर भइ हाल बिगत ९ महिना देखि तनहुँ जिल्ला शिुक्लागण्डकी नगरपालिका वडा नंं. ७ बसोबास गर्दै आएका ५३ वर्षिय ईश्वरप्रसाद सापकोटा (किशोर कार्की भनि चिनिने) व्याक्तिले हाम्रो सुनिश्चित भविष्य नेपाल संस्थाको कर्मचारी हुँ भन्दै किर्ते कागज पत्र बनाइ कार्य गरेको पाइएको हो ।

संस्थाको बिधानको फोटोकपीको पहिलो पृष्ठको माथि ३१७० दर्ता नम्बर राखेर बिधानको दुरुपयोग समेत गरेको पाइएको संस्थाकी अध्यक्ष संजु सुवेदीले जानकारी दिईन् ।

असली नाम ईश्वरप्रसाद सापकोटा भएका निज व्याक्तिले अफुलाई ‘किशोर कार्की’ भनेर परिचय दिदै संस्थाको छाप र परिचयपत्र बनाएर १७ जना कर्मचारीहरुलाई बिभिन्न १७ जिल्लाको लागि नियुक्त समेत गरेको र कर्मचारीको नामवली प्रमाणको रुपमा देखाउँदै थप कर्मचारी समेत चाहिएको छ भनेर झुक्याएको समेत पाईको सुवेदीले बताईन्।

यस अघि किर्ते कागज पत्र बनाउने ईश्वरप्रसाद सापकोटाले उपकार भन्ने संस्थामा समेत आफू आबद्ध भएको भनेर प्रचार गर्दै हिँडेको पाइएको छ ।

सापकोटाले तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिकाका बिभिन्न गाउँहरुमा गएर सिपमुलक तालिम दिनका लागि समुहहरु बनाउने र बिदेसी दातृनिकाय मार्फत सहयोग आउँछ, अन्य १७ जिल्लामा पनि यस्तै कार्यक्रमहरु सञ्चालन भईरहेको भनेर झुटो प्रचार समेत गरेको पाइएको छ ।

सापकोटा हाम्रो सुनिश्चित भविष्य नेपालको कर्मचारी नभएको, र उनि सँग यु संस्थाको कुनै किसीमको सम्बन्ध नभएको भन्दै बिहिबार संस्थाले प्रेश विज्ञप्ती निकालेर कार्वाहीको माग गरेको छ ।

प्रेश विज्ञप्तीNo description available.

ShareTweetPin
Previous Post

गायक सर्जुनको ‘दैलो’ सार्वजनिक (भिडियोसहित)

Next Post

प्रदेश १ मा सरकारी पैसाबाट चिया नखान परिपत्र

Next Post
प्रदेश १ मा सरकारी पैसाबाट चिया नखान परिपत्र

प्रदेश १ मा सरकारी पैसाबाट चिया नखान परिपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.