No Result
View All Result
Wednesday, February 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गायक सर्जुनको ‘दैलो’ सार्वजनिक (भिडियोसहित)

फलैचा न्यूज by फलैचा न्यूज
पुस २४, २०७७
in मनाेरञ्जन, समाचार, समाज, स्थानीय
0
गायक सर्जुनको ‘दैलो’ सार्वजनिक (भिडियोसहित)
Share on FacebookShare on Twitter

रामधुनी । पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय गयक सर्जुन राईको स्वरमा सजिएको ‘दैलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जसमा सर्जुनलाइ सानू तामाङले साथ दिएका छन् । यस गीतमा शब्द तथा संगीत बिश्वराज राई मास्टर मिक्सिङ रोमन बज्राचार्यको रहेको छ ।

लोकपप शैलिको यो गीतको भिडियोमा नग्मा श्रेष्ठ , रुपेश राई र सीता राईले अभिनय गरेका छन् । खोटाङ्को रमणिय स्थानहरु दिक्तेल , रुपाकोट , बुइपा , लेक्पा , मुढे , नुनथला , अर्खौले , हलेसि , जयरामघाट लगाएतमा स्थानमा छायाकंन गरिएको भिडियो निर्देशन तथा छायांकन अनिल के मानन्धरले गरेका हुन् ।

यो गीतले बिहे गरेर लाहुर गएको आफ्नो प्रेमिकाले प्रेमिलाइ कतिसम्म माया गर्छन र कतिसम्म कुर्छन भन्ने बिषयलाइ प्रस्तुत गरेको छ ।

खोटाङ जन्मथलो रहि काठमाडौलाई कर्मथलो बनाएर साँगीतिक क्षेत्रमा संघर्षशिल सर्जुन राईको यो गीत सबै दर्शक श्रोताको मन जित्ने टिमले बिश्वास लिएको छ ।

ShareTweetPin
Previous Post

रामधुनी मन्दिर अंकित हुलाक टिकट प्रकाशनमा

Next Post

‘हाम्रो सुनिश्चित भविष्य नेपाल’ संस्थाको मिल्दो नाममा किर्ते कागज

Next Post
‘हाम्रो सुनिश्चित भविष्य नेपाल’ संस्थाको मिल्दो नाममा किर्ते कागज

‘हाम्रो सुनिश्चित भविष्य नेपाल’ संस्थाको मिल्दो नाममा किर्ते कागज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.