No Result
View All Result
Wednesday, January 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी मन्दिर अंकित हुलाक टिकट प्रकाशनमा

फलैचा न्यूज by फलैचा न्यूज
पुस २४, २०७७
in धर्म संस्कृति, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाइन
0
रामधुनी मन्दिर अंकित हुलाक टिकट प्रकाशनमा
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित रामधुनी मन्दिर अंकित दश रूपैयाँको हुलाक टिकट प्रकाशनमा आएको छ ।

रामधुनी नगरपालिका वडा नम्बर ४ मा पर्ने पबित्र तिर्थस्थल रामधुनी मन्दिर अंकित हुलाक टिकट हाल १० लाख प्रति पहिलो चरणमा प्रकाशन गरिएको हो । यस हुलाक टिकट १६ गते माननिय मन्त्रिबाट लाल मोहर लगाइएको र १७ गते बाट सुरु गरिएको छ।

लामो समय देखीको प्रायास पछि रामधुनी मन्दिर अंकित हुलाक टिकट प्रयोजनमा आएको रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्याबस्थापन समितीका अध्यक्ष डिल्ली कार्कीले बताए ।

रामधुनी मन्दिर अंकित टिकटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मन्दिरलाई प्रचार प्रसार हुने र विकासमा थप टेवा पुग्ने र टिकट प्रकाशनले रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्न सहयोग गर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।

रामधुनी बाबा बनखण्डीका सचिव राम कोइराले रामधुनी मन्दिर अंकित टिकट प्रकासन हुनु भनेको सुनसरी बासीको लागी ऐतिहासिक काम भएको बताए । टिकट प्रकाशनमा आउनुले मन्दिरलाई सुनसरीमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुने उनले जानकारी दिए ।No description available.प्रमुख धार्मीक स्थलहरु मध्येको एक ‘रामधुनी मन्दिर’को आफ्नो छुट्टै विशेषता र महत्व रहको छ । त्रेतायुगमा भगवान राम वनवास आएको र त्यस बेला त्यँहा रामले बालेको अखण्ड धुनी हाल सम्म पनि बलिरहेको किंवदन्ती रही आएको छ ।

Tags: रामधुनी मन्दिरसुनसरीको प्रसिद्ध धार्मिकस्थल रामधुनी मन्दिर
ShareTweetPin
Previous Post

अनिल र अस्मिताको ‘जनकपुरे रेल’ सार्वजनिक

Next Post

गायक सर्जुनको ‘दैलो’ सार्वजनिक (भिडियोसहित)

Next Post
गायक सर्जुनको ‘दैलो’ सार्वजनिक (भिडियोसहित)

गायक सर्जुनको ‘दैलो’ सार्वजनिक (भिडियोसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.