No Result
View All Result
Thursday, July 17, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अनिल र अस्मिताको ‘जनकपुरे रेल’ सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
पुस २४, २०७७
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
अनिल र अस्मिताको ‘जनकपुरे रेल’ सार्वजनिक
Share on FacebookShare on Twitter

रामधुनी । गायक अनिल जोशी र गायिका अस्मिता अधिकारीको नयाँ गीत जनकपुरे रेल’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा जगत तिरुवाले र्यााप हानेका छन् । गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रुपमा संगीत भरेका छन् ।

गीतको एरेन्ज भने मोहित मुनालले गरेका छन् । डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको छ। माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल स्टेप(अप आर्ट एकेडेमीको करियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन तथा कलर गरेका छन् ।

जनकपुरे रेल’ को निर्माता भने नवराज शर्मा रहेका छन् । ‘सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’को प्रस्तुतीमा निर्माण भएको म्युजिक भिडियो ‘सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’कै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

ShareTweetPin
Previous Post

धुर्मुस सुन्तलीले बनाएको एकीकृत नमूना बस्तीमा चिसोबाट एकै परिवारका तीन जनाको मृत्यु

Next Post

रामधुनी मन्दिर अंकित हुलाक टिकट प्रकाशनमा

Next Post
रामधुनी मन्दिर अंकित हुलाक टिकट प्रकाशनमा

रामधुनी मन्दिर अंकित हुलाक टिकट प्रकाशनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.