No Result
View All Result
Sunday, November 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

राजसंस्था र हिन्दु राज्यको माग राख्दै पुष २२ गते इटहरीमा वृहत्त र्याली हुने

फलैचा न्यूज by फलैचा न्यूज
पुस २०, २०७७
in धर्म संस्कृति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
राजसंस्था र हिन्दु राज्यको माग राख्दै पुष २२ गते इटहरीमा वृहत्त र्याली हुने
Share on FacebookShare on Twitter

इटहरी । प्रधानमन्त्री के पि शर्मा ओलीले संसद विघटन गरे यता देखि संघियताको खारेजीको माग समेत तिव्र रुपमा उठ्न थालेको छ । आगामी पुष २२ गते बुधबार इटहरीमा राजसंस्था र हिन्दु राज्यको माग राख्र्दै वृहत्त कार तथा मोटरसाईकल र्यालीको आयोजना हुने भएको छ ।

 

सोमबार पत्रकार सम्मेलन गर्दै पुर्वाञ्चलबासी नेपाली जनताको नाममा कार र्याली आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

इटहरी देखि विराटनगर सम्म आयोजना गरिने कार तथा मोटरसाईकल र्यालीका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट रामु पोखरेलले राजसंस्था र सनातन धर्म सहितको हिन्दु अधिराज्यका लागि राजनैतिक दल भन्दा माथि उठेर सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

मुलुक संकटमा रहेको अवस्थामा दल भन्दा माथि उठेर राजसंस्था सहित हिन्दु राज्य कायम गर्दै संघियताको खारेजीका लागि दवाव दिन र्यालीको आयोजना गरिन लागेको पोखरेलले बताए ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको जवाफ दिदै आयोजकका तर्फबाट संघियता नेपालका लागि उपयुक्त नभएको संसद विघटनले समेत पुष्टि गरी सकेको बताउदै ।

विदेशीहरुको इसारामा केही नेताहरुका बलमा जबरजस्ती राजसंस्था , सनातन हिन्दु राज्य खारेज गरेर गणतन्त्र स्थापना गरिएपनि गणतन्त्र छोटो समयमै असफल भई सकेको दावी गरे । र्याली ऐतिहासिक हुने आयोजक सुरज कडेलले दावी गरे ।

रामु पोखरेल , सुरज कडेल र युगप्रिय निरौलाले पत्रकारहरुको प्रश्नको जवाफ दिएका थिए। पत्रकार सम्मेलनमा दिपेन्द्र कार्की , आकास सुब्बा , रमा बास्तोला , युगप्रिय निरौला , गिता नेम्वागं, दुर्गा लामा लगायतको सहभागिता रहेको थियो ।

ShareTweetPin
Previous Post

सेनाका मेजर मृत्यु प्रकरण: लाश बुझ्दा मिडिया नबोलाउन जरसाबको आदेश (फोटो भिडियो सहित)

Next Post

जर्नेल यमप्रसाद ढकालले घटना ढाकछोप गरेका हुन् : पिडित कमला बोगटी भट्टराई

Next Post
जर्नेल यमप्रसाद ढकालले घटना ढाकछोप गरेका हुन् : पिडित कमला बोगटी भट्टराई

जर्नेल यमप्रसाद ढकालले घटना ढाकछोप गरेका हुन् : पिडित कमला बोगटी भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.