No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ऋचाले निर्माण गर्दै ‘कौसीद’

फलैचा न्यूज by फलैचा न्यूज
पुस १८, २०७७
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
ऋचाले निर्माण गर्दै  ‘कौसीद’
Share on FacebookShare on Twitter

रामधुनी । अभिनेत्री ऋचा शर्माले फिल्म ‘कौसीद’ को निर्माण गर्ने भएकी छिन् । नयाँ वर्ष २०२१ को अवसर पारेर अभिनेत्री शर्माले ‘कौसीद’ निर्माण घोषणा गरेकी हुन् ।

शुक्रवार फेसबुकमा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै उनले ‘कौसीद’ नाममा फिल्म बनाउन लागेको जानकारी दिइन् ।

कुमार भाष्करले निर्देशन गर्ने फिल्मका केदार भुषाल निर्माता हुन् । ऋचा प्रस्तुतकर्ता रहेको फिल्ममा डिमेस श्रेष्ठ कार्यकारी निर्माता र लक्ष्मण बानियाँ सह९निर्माताको रुपमा रहेका छन् ।

नवविजय प्रकाश श्रेष्ठ र धिरजन थपलियाको कथा रहेको फिल्ममा ऋचा र भोलाराज सापकोटा मुख्य भूमिकामा रहनेछन् ।

निशल पौडेलले खिच्ने फिल्मलाई मित्र डि। गुरुङले सम्पादन गर्नेछन् । निरन्जन श्रेष्ठ, रुपेश दाहाल, निर्भिक भट्टराई, सदिक्क्षा गौतमलगायतको पनि फिल्ममा अभिनय रहनेछ ।

Tags: अभिनेत्री ऋचा शर्माऋचा शर्माफिल्म ‘कौसीद’
ShareTweetPin
Previous Post

नेपालमा जलपंक्षीकाे गणना गरिँदै

Next Post

लागुऔषध गाँजा सहित ३ जना पक्राउ

Next Post
लागुऔषध गाँजा सहित ३ जना पक्राउ

लागुऔषध गाँजा सहित ३ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.