No Result
View All Result
Monday, December 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पाथीभरा क्षेत्रको डढेलोः तीर्थयात्रीलाई मन्दीर क्षेत्रमा नजान अनुरोध

फलैचा न्यूज by फलैचा न्यूज
पुस ११, २०७७
in मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
पाथीभरा क्षेत्रको डढेलोः तीर्थयात्रीलाई मन्दीर क्षेत्रमा नजान अनुरोध
Share on FacebookShare on Twitter

ताप्लेजुङ । जिल्लामा रहेको तिर्थस्थल पाथीभरा क्षेत्रको जंगलमा भिषण डढेलो लागेको छ । फुङलिङ् नगरपालिका– ११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था छैन ।

बिहीबार बेलुकादेखि नै आगो लाग्न थाले पनि स्थानीयले हिजो मात्रै थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । डढेलो बाहिर हुँदै मन्दिर आसपास पुग्न लागेको छ । यसले मन्दिर क्षेत्र नै जोखिममा पारेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

त्यहाँ पाथीभरा जाने तीर्थयात्रीलाई भने पाथीभरा क्षेत्रमा आगोलागि हुन्जेल नजान समेत अनुरोध गरिएको छ । आगो मन्दिर नजिक पुगेकोले मन्दिर क्षेत्र जोखिममा परेको छ । जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइका अनुसार आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएको क्षेत्रमा गएको छ ।

नेपाली सेनाका गुल्मपति सेनानी निरजबिक्रम थापा मगर आफैं डढेलो लागेको क्षेत्रतर्फ गएका छन् । आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ ।

आगो नियन्त्रणमा नेपाली सेना, स–सस्त्र प्रहरी, जनपद प्रहरी सहितको ६५ जनाको टोली आगो नियन्त्रको लागि पाथीभरा क्षेत्रमा रहेको चापागाईले बताए । बाटोको चौडाइ दूरी धेरै नभएकोले आगोले फावाखोला पछि फुरुम्बुतर्फको जंगल समेत भेटिसकेको छ ।

यो पनि

पाथीभरा मन्दिर नजिकैको जंगलमा भीषण डढेलो

Tags: डढेलो
ShareTweetPin
Previous Post

भारतिय नक्कली नोट सहित दुई जना पक्राउ

Next Post

तीन दिनसम्म देशैभरको मौसम आंशिक बदली

Next Post
खोटाङको खानीडाँडा र थामखर्कमा भोलीदेखि नियमित उडान हुने

तीन दिनसम्म देशैभरको मौसम आंशिक बदली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.