सुनसरी । सुनसरीको दुहबी १२ का ५२ बर्षीय रामफल माझीको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ ।
विराटनगर ४ कंचनबारी स्थितमा को १ क २८७८ नम्बरको मिनि ट्रकले को ३१ प २३ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक माझी गम्भिर घाईते भएका थिए ।
घाईते माझीको नोबेल अस्पताल बिराटनगरमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।