दुहबीका रामफलको स्कुटी दुर्घटनामा मृत्यु

सुनसरी । सुनसरीको दुहबी १२ का ५२ बर्षीय रामफल माझीको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ ।

विराटनगर ४ कंचनबारी स्थितमा को १ क २८७८ नम्बरको मिनि ट्रकले को ३१ प २३ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक माझी गम्भिर घाईते भएका थिए ।

घाईते माझीको नोबेल अस्पताल बिराटनगरमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.