No Result
View All Result
Monday, July 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपाली मौलिक खाना पस्कने तयारीमा चुलो रेष्टुरेन्ट

फलैचा न्यूज by फलैचा न्यूज
पुस ९, २०७७
in अर्थ, समाचार, हेडलाइन
0
नेपाली मौलिक खाना पस्कने तयारीमा चुलो रेष्टुरेन्ट
Share on FacebookShare on Twitter

रामधुनी ।  वर्षौंदेखि इटहरीमा होटल मेनेजमेन्टसम्बन्धि तालिम र कक्षाहरु सञ्चालन गर्दै आएको आरटीआरके होटल स्कुलले चुलो रेष्टुरेन्ट सञ्चालनको तयारी गरेको छ । उक्त रेष्टुरेन्टमा नेपाली मौलिक खानाहरु आकर्षणको रुपमा रहनेछन् ।

नेपाली मौलिक भान्साको प्रवद्र्धन गर्ने र पर्यटनमा टेवा पुर्याउने उद्धेश्यले उक्त रेष्टुरेन्ट सञ्चालन गर्न लागेको सञ्चालक प्रेम लिम्बुले जानकारी दिए । होटल सञ्चालनको अवसरमा १५ दिनसम्म फुड टेस्ट फेस्टिभल गरिने लिम्बुले जानकारी दिए ।

रेष्टुरेन्टमा १०१ दिनसम्म नेपाल भ्रमण गरी खानाकै विषयमा खोज, अनुसन्धान गरेका सेफ प्रेमलाल घिसिङले खाना तयार गर्नेछन् । नेपाली मौलिक खानाहरुलाई मेनुमै राखेर प्रबद्र्धन गर्न लागिएको यो पूर्वी नेपालमै पहिलो पटक हो ।

‘नेपाली खानाले अन्तर्राष्ट्रिय स्तरमा खानाका पारखीहरुको मन जितिसक्दा पनि नेपालकै होटल रेष्टुरेन्टको मेनुमा ठाउँ बनाउन सकेको छैन,’ लिम्बुले भने, ‘त्यसैले विभिन्न जातजाति, धर्म संस्कृतिसँका समुदायहरुले वर्षौंदेखि भान्सामा पकाइरहेको मौलिक खानालाई हामीले पस्किने तयारी गरेका छौं ।’

उनका अनुसार पश्चिम लाइनमा टेलिकम जाने बाटोमा रहेको होटल स्कुल रहेको भवनमै रेष्टुरेन्ट सञ्चानलमा आउनेछ । रेष्टुरेन्ट पनि नेपाली मौलिक सजावटसहितको कलाकारिताले सिंगारिने उनले बताए ।

होटल स्कुलले यसै वर्षदेखि होटल व्यवस्थापनका १८ महिने डिप्लोमा कोर्षहरु सञ्चालनको तयारी गरेको छ । इटहरीलगायत आसपासका विभिन्न ज्रिल्लाहरुबाट विद्यार्थीहरुको आकर्षण रहेको उनले बताए । स्कुलले शिक्षा, सीपका साथै संस्कारसमेत विद्यार्थीहरुलाई सिकाउने लिम्बुले जानकारी दिए ।

ShareTweetPin
Previous Post

इटहरीमा एक विपन्न परिवारलाई जाडोका लत्ताकपडा वितरण

Next Post

गौतमबुद्ध विमानस्थलका लागि थप १५ करोड डलर ऋण

Next Post
गौतमबुद्ध विमानस्थलका लागि थप १५ करोड डलर ऋण

गौतमबुद्ध विमानस्थलका लागि थप १५ करोड डलर ऋण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.