No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा एक विपन्न परिवारलाई जाडोका लत्ताकपडा वितरण

फलैचा न्यूज by फलैचा न्यूज
पुस ८, २०७७
in समाचार, समाज, स्थानीय
0
इटहरीमा एक विपन्न परिवारलाई जाडोका लत्ताकपडा वितरण
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा एक विपन्न परिवारलाई जाडोका लत्ताकपडा सहित सिरक डस्ना र खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

मंगलबार इटहरी २ देउराली टोलकी राधा कुमारी भुजेलको परिवारलाई समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको सहकार्यमा सो सामाग्री वितरण गरिएको हो ।

केहिदिन अघि इलका प्रहरी कार्यालय इटहरीका प्र.ना.उ. अर्जुन केसीले भुजेलको परिवारमा समस्या भएको खवर पाउना साथ सो परिवारको बारेमा बुझ्दा राधाका श्रीमान् नभएको र बच्चा समेत सुस्त मनस्थिती भएका एक जना आमाजु समेत उनै सँग रहेको बुझेपछी नेपाल रेडक्रस सोसाईटी इटहरी उपशाखाका सभापती विमल पौडेल सँग सल्लाह गरेर मंगलबार रेडक्रसको तर्फबाट २ थान सिरक डस्ना जाडोमा लगाउने कपडा वितरण गरिएको हो ।

सो कार्यक्रमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले व्यक्तिगत खर्चमा २५ केजी चामल ५ लिटर तेल नुन २ किलो चप्पल लगायत वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी इटहरी उपशाखाका सचिव संजिव ढुंगानाले जानकारी दिए ।

 

ShareTweetPin
Previous Post

सुनसरीलाई सडक मानव मुक्त वनाउन इटहरीमा वृहत कार्यक्रम गरिने

Next Post

नेपाली मौलिक खाना पस्कने तयारीमा चुलो रेष्टुरेन्ट

Next Post
नेपाली मौलिक खाना पस्कने तयारीमा चुलो रेष्टुरेन्ट

नेपाली मौलिक खाना पस्कने तयारीमा चुलो रेष्टुरेन्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.