काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।
बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्रीले संसद विघटन गर्न राष्ट्रपति समक्ष शिफारिस गरेका हुन् ।
अब जनताको प्रतिनीधिमुलक थलो संसद बिघटन भएको छ । जसलाई पूर्णता दिन आगामी बैशाख १७ र २७ गते प्रतिनीधिसभाको निर्वाचन हुने मिति तोकिएको छ ।
zestoretic 20-25 mg