No Result
View All Result
Sunday, November 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अब पीपीसीमा पनि बन्धन सिमेन्ट

फलैचा न्यूज by फलैचा न्यूज
पुस २, २०७७
in अर्थ, समाचार, हेडलाइन
0
अब पीपीसीमा पनि बन्धन सिमेन्ट
Share on FacebookShare on Twitter

इटहरी । नेपाल अल्ट्राटेक सिमेन्ट प्रा।लि।ले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट पीपीसीमा पनि उत्पादन गरि बिक्री वितरण सुरु गरेको छ । ओपीसी र पिएससीमा उत्पादन हुँदै आएको बन्धन सिमेन्ट पीपीसीमा पनि उत्पादन गर्न थालेको कम्पनीले जनाएको छ ।

पूर्वी नेपाललाई आफ्नो विशेष पकड क्षेत्र बनाएर सिमेन्ट उत्पादन गर्दै आएको नेपाल अल्ट्राटेक सिमेन्ट प्रा।लि।ले ओपीसी र पिएससी जस्तै पीपीसी सिमेन्टमा पनि गुणस्तरमा कुनै सम्झौता नगरिएको बताएको छ । बढ्दो गुणस्तर सिमेन्टको मागलाई मध्यनजर गर्दै आफूहरूले गुणस्तरीयतामा विशेष ध्यान दिएर सिमेन्ट उत्पादनमा जोड दिएको कम्पनीका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिए ।

बन्धन ब्रान्डको ओपीसी र पीएससी सिमेन्टले ग्राहकहरूको मन जितेको र ग्राहकहरूबाटै बन्धन पीपीसी सिमेन्टको खोजी हुन थाले पछि आफूहरूले ग्राहकाको मागलाई मध्यनजर गरेर बन्धन पीपीसी सिमेन्ट उत्पादन सुरु गरेको मारुले बताए ।

मारुले विश्व बजारमा १५ भन्दा बढी प्रकारका सिमेन्टहरूको प्रयोग भएको बताए । उनका अनुसार नेपालमा भने मुख्य तीन प्रकारका सिमेन्ट मात्र प्रयोगमा आएको र आफूहरूले बन्धन ब्रान्डमा तीनै प्रकारको सिमेन्ट उत्पादन गरिरहेको जानकारी दिए । नेपालमा सबैभन्दा बढी प्रयोग हुने सिमेन्ट ओपीसी र पीपीसी हो भने पछिल्लो समय पीएससी सिमेन्टको माग पनि उच्च रहेको मारुले बताए ।

ShareTweetPin
Previous Post

संस्कारसहितको शिक्षाका लागि आरटी आरके होटल स्कुल

Next Post

उखु किसानको प्रदर्शन आज पनि जारी, श्रीरामले रकम पठायो

Next Post
रोकिएन उखु किसानहरूको प्रदर्शन, हातमा उखु लिएर पदर्शनमा किसान

उखु किसानको प्रदर्शन आज पनि जारी, श्रीरामले रकम पठायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.