No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विना इजाजत औषधि ल्याइ वितरण गर्नेे ८ जना प्रहरीको नियन्त्रणमा

फलैचा न्यूज by फलैचा न्यूज
पुस १, २०७७
in अपराध, समाचार, हेडलाइन
0
विना इजाजत औषधि ल्याइ  वितरण गर्नेे ८ जना प्रहरीको नियन्त्रणमा
Share on FacebookShare on Twitter

चितवन । विना इजाजत औषधि ल्याइ बिक्री वितरण गर्न खोज्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडीतर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यालय माडीले विशेष सुराकीका आधारमा ३१ लाख पाँच हजार ६ सय ३३ रुपैयाँ बराबरको औषधि बरामद गरेको हो ।

ना ४ ख ४४२५ नम्बरको गाडी जाँच गर्ने क्रममा अवैध औषधिसहित आठ जनालाई इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) झलक शर्माको कमाण्डमा खटेको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बोरामा लुकाएर ल्याइएको एन्टिअक्सिडेण्ट, शिलाजित, नेट्रोभित्ता, क्याल्सियम आदि लेखेको औषधि बरामद गरेको छ । औषधि व्यवस्था विभागसँग राय सल्लाह लिएअनुसार थप अनुसन्धानको कार्य भइरहेको चितवन प्रहरी प्रमुख नातिराज गुरुङले बताए । प्रारम्भिक अनुसन्धानमा नेटवर्किङ व्यापारमा संलग्नहरूले बिक्री वितरणका लागि ल्याएको पाइएको बताए ।

प्रहरीले बरामद गरेको औषधि नेपालमा प्रयोगको लागि स्वीकृत नभएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक देवेन्द्र यादवले बताए । पक्राउ पर्नेहरूमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुरगढी गाउँपालिका ८ का सुरज गौतम, वडा नम्रब ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडा नम्वर २३ बस्ने विपिन सापकोटा रहेका छन् ।

Tags: औषधितस्करविना इजाजत औषधि बिक्री
ShareTweetPin
Previous Post

समृद्ध नेपाल निर्माणका लागि हिन्दु राष्ट्र र राजसंस्थाकोे वकालत गरेका हौं : कमल थापा

Next Post

रोकिएन उखु किसानहरूको प्रदर्शन, हातमा उखु लिएर पदर्शनमा किसान

Next Post
रोकिएन उखु किसानहरूको प्रदर्शन, हातमा उखु लिएर पदर्शनमा किसान

रोकिएन उखु किसानहरूको प्रदर्शन, हातमा उखु लिएर पदर्शनमा किसान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.