मोरङ कांग्रेसले गर्यो विराटनगरमा विशाल प्रदर्शन ! (तस्विरहरु)

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गरेको छ । यसैविच सरकारलाई खबरदारी ढंगले सच्चिन आग्रह गर्दै मोरङको विराटनगरमा भएको प्रदर्शनका तस्विरहरु । जुन प्रदर्शनमा पार्टीका महामन्त्री डा. शशांक कोइराला सहभागी छन् ।

Image may contain: one or more people, shoes, basketball court, crowd and outdoorImage may contain: one or more people, crowd and outdoorImage may contain: 5 people, crowd and outdoor

तस्विर सौजन्य: लोकेन्द्र तिम्सिना

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.