No Result
View All Result
Wednesday, December 17, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

लैङ्गिक हिंसा विरुद्ध वडा स्तरीय महिला जनप्रतिनिधि र पत्रकार महिला विच अन्तर संवाद कार्यक्रम सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर २५, २०७७
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
लैङ्गिक हिंसा विरुद्ध वडा स्तरीय महिला जनप्रतिनिधि र पत्रकार महिला विच अन्तर संवाद कार्यक्रम सम्पन्न
Share on FacebookShare on Twitter

इटहरी । १६ दिवसीय लैङ्गिक हिंसा विरुद्ध वडा स्तरीय महिला जनप्रतिनिधि र पत्रकार महिला विच अन्तर संवाद कार्यक्रम इटहरी उपमाहानगरपालिकाकि उपप्रमुख लक्ष्मि गौतमको अध्यक्षता सप्पन्न भएको छ ।

बिहिबार इटहरी उपमाहानगरपालिकाकि उपप्रमुख लक्ष्मि गौतमको अध्यक्षता सप्पन्न भएको हो । लैङ्गिक हिंसा अन्त्यको लागि उपमहानगरपालिकाको २० वटै वाडामा प्रतिरक्षा र साथि समुह गठन गरि यो अभियान वर्ष भरि नै संचालन गर्ने उदेश्यले शुरु गरिएको उपप्रमुख गौतमको भनाइ छ ।No description available.

सिंह दरवार जनताको घर घरमा आउनेछ भन्ने आशावादी भएर जनताले सत्तामा पुर्याउनु भएको योगदानको कदर गर्दै बिकास निर्माणका कामहरु गर्दै आएको महिला जनप्रतिनिधिले बताए।

बिकास निर्माणको काम साथै नगरबाट आएको बजेटमा केहि वाडामा महिला जनप्रतिनिधि संग सहमतिमा काम गरेको भए पनि केहि वाडको वाडध्यक्षद्वारा बिभेद गरिएको जनप्रतिनिधिले बताए ।

महिला जनप्रतिनिधिहरुले एघार प्रकारका बिवादहरु मेलमिलाप मार्फत मिलाएर टुटेको सम्बन्धको मेल हुनुको साथै आर्थिक संरक्षण भएको छ ।बाल बिवाहा लैङ्िगक हिंसा जस्ता क्रियाकलाप रोक्नको लागि तालिम गोष्ठिहरुमा पुरुषहरुको पनि सहभागिता हुनुपर्ने जनप्रतिनिधिहरुले बताए ।

म हिंसा गर्दिन,म हिंसा सहन्न,म हिंसाको प्रतिकार गर्छु।मानवले मानवीय ब्यबहार गर्नु पर्छ आर्थिक र मानसिक विभेद नहुनको लागि सक्षम ब्याक्ती उत्पादन गर्नु अतिआबस्यक रहेकोे उपप्रमुखक गौतमले बताइन् ।

ShareTweetPin
Previous Post

लकडाउन खुलेसँगै मध्यपहाडी लोकमार्गको कामले लियो गति

Next Post

राजा देखि बिप्लब माओवादी सम्म अट्ने राज्य व्यवस्था आवश्यक छ : कमल थापा

Next Post
कमल थापालाई कोरोना पुष्टि

राजा देखि बिप्लब माओवादी सम्म अट्ने राज्य व्यवस्था आवश्यक छ : कमल थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.