No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कस्ले ल्याउन खोज्दै छ राजा ?, राप्रपाको छैन आन्दोलनको निर्णय

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १६, २०७७
in राष्ट्रिय, समाचार, हेडलाइन
0
विराटनगरमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली
Share on FacebookShare on Twitter

रामधुनी । पछिल्ला केही समय राजतन्त्रको नारा बढी नै लाग्दै आएको छ । मानिसहरु नेपालको झण्डा बोकेर राजतन्त्रको समर्थनमा सडकमै उत्रिन थालेका छन् ।

गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भयो । यस अविधको सुरुवाती समयमा छिटफुट राजतन्त्रका नारा लागे पनि दोस्रो संविधानसभाको निर्वाचनपछि बनेको संविधान लागू भएपछि भने राजतन्त्रवादीहरु सडकमै खासै प्रदर्शनमा उत्रिएका थिएनन् ।

तर, २४० वर्ष लामो राजतन्त्रात्मक शासन व्यवस्था ढालेर २०६५ सालमा आएको गणतन्त्रविरुद्ध हाल सयौँ मानिस राजतन्त्र फर्काउने भन्दै सडक प्रदर्शनमा उत्रिएका हुन् । गणतन्त्र स्थापनापछि पनि नागरिकको माग पूरा नभएको भन्दै उनीहरु आक्रोशित बन्दै गएका छन ।

कतिपयले त प्रमुख राजनीतिक दलले देशलाई भ्रष्टाचारको दलदलमा डुबाउन खोजेको भन्दै राजतन्त्रको पक्षमा देशभर अभियान चलाउन थालेका छन् । राजतन्त्र पुनर्स्थापनाको माग गर्नेको प्रदर्शन बढ्दै गइरहेका बला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अहिले राजनीतिक व्यवस्था र सरकारविरुद्ध प्रतिक्रियावादीहरुले टाउको उठाउन खोजेको आरोप समेत लगाएका छन् ।

यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिला भएकाले राजतन्त्रको गोबर नखान भन्दै सामाजिक सञ्जालबाट आग्रह समेत गरेका छन् । राजतन्त्रवादीहरुको बढ्दै गएको क्रियाकलापप्रति सत्तापक्षबाट लगातार अभिव्यक्ति आए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेस लगाएत अन्य केही दलले भने, यसबारे खासै टिप्पणी गर्न भ्याएका छैनन् ।

हुन त राप्रपाले भने, राजतन्त्र फालेदेखि नै राजाको समर्थन नै गरेको थियो, तर उसको आवाज सुनिदैन थियो । अहिले पनि देशभर राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शनको विषयमा पार्टीको औपचारिक निर्णय भने नभएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

राजतन्त्रको पक्षमा भएको प्रदर्शनमा कुनै पनि राजनीति दलको सहभागिता नभएको राजतन्त्र फर्काउ अभियानको नेतृत्व गरिरहेकाहरुले बताँएका छन् । यसरी हेर्दा नागरिक नै स्व स्फूर्त रुपमा सडकमा आउनुमा अहिलेको सरकारको डेलिभरी नपुगेको हो र त्यसको विरोधमा उत्रिएका हुन् । यो विरोधलाई राजनितिक दललाई सोचनिय बनाउन जरुरी छ ।

ShareTweetPin
Previous Post

गगन थापाले ल्याएका थिए सबै पालिकामा अस्पताल बाउने परियोजना

Next Post

नेपालमा एड्सका संक्रमित घट्दै

Next Post
नेपालमा एड्सका संक्रमित घट्दै

नेपालमा एड्सका संक्रमित घट्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.