No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कडा सुरक्षाकाबीच बक्लौरीमा १५ शैयाको अस्पताल शिलान्यास, बिरोधस्वरुप कालो झण्डा प्रदर्शन (तस्बिर सहित)

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १६, २०७७
in समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
कडा सुरक्षाकाबीच बक्लौरीमा १५ शैयाको अस्पताल शिलान्यास, बिरोधस्वरुप कालो झण्डा प्रदर्शन (तस्बिर सहित)
Share on FacebookShare on Twitter

बक्लौरी । सुनसरीको रामधुनी– ६ बक्लौरीमा १५ शैयाको अस्पताल शिलान्यास भएको छ ।

बकलौरी स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै नगर अस्पताल बनाउँने नगरपालिकाको निर्णयसँगै सोमबार अस्पताल शिलान्यास गरिएको हो ।

सरकारले सोमबार देशभर ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री भिम आचार्य, पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेशसभा सदस्य जयकुमार राई, नगरप्रमुख जयप्रकाश चौधरी लगायतले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

अस्पताल बकलौरीमा नभई ढेडीगाउँमा बनाउनुपर्ने माग राख्दै आएको ‘ढेडीगाउँ नगर अस्पताल बचाउ संघर्ष समिति’ ले कार्यक्रमस्थल बाहिर बिरोधस्वरुप कालो झण्डा देखाउँदै प्रदर्शन गरेको थियो । संघर्ष समितिलाई जनता समाजवादी पार्टी (जसपा) कोसमेत समर्थन रहेको थियो ।


बिरोधमा जसपाका रामधुनी अध्यक्ष रामबहादुर खड्कासमेत सहभागी बनेका थिए । कडा सुरक्षाकाबीच अस्पताल शिलान्यास भएको थियो । विरोध प्रदर्शन गर्नेलाई स्थानीय युवाहरुले ‘बिकास बिरोधी मूर्दावाद’ भन्दै झण्डा खोसेर जलाइदिएका थिए ।शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख जय प्रकाश चौधरीले नगर अस्पताल बन्नु पर्ने हाम्रो मान्यता पनि हो, संघर्ष समितिको मागमा सहमतछु तर सम्बन्धित ठाउँ र नाम तोकेर आए त्यस स्थानमा बिकास गर्न हमेसा सहमत छु भन्दै नगरप्रमुखको भनाई रहेको थियो ।


कार्यक्रममा सहभागी नेपाली काग्रेशका प्रतिनिधि उपेन्द्र कटवालले कार्यक्रममा बोल्दै संघर्ष समितिको माग जायज मान्नु पर्छ तर बिकासमा बिरोध नगरी ठाउँमा आएर तर्क गर्दा उपर्युत हुने भन्दै शिलानास कार्यक्रममा भएको बिरोध प्रतिको खेद प्रकट गरेका थिए ।

रामधुनी नगर भनौ या मुलुकको अवस्था बिकासमा गति लिन नसकेको दावि गर्दै जनतालाई जति चिला र चिप्ला कुरा गरेपनि जनताले अब पत्याउने वाला छैनन् भन्दै नेपाली कट्वाले आफनो धारणा ब्यक्त गरेका थिए ।

 

ShareTweetPin
Previous Post

स्वास्थ्य मापदण्ड पालना नगरे नगरपालिकाले कारबाही गर्ने

Next Post

गरिबीको कारण सानै उमेरमा आमा गुमाएका समाजसेवी बास्कोटाले गरे ६० लाख बढी सहयोग

Next Post
गरिबीको कारण सानै उमेरमा आमा गुमाएका समाजसेवी बास्कोटाले गरे ६० लाख बढी सहयोग

गरिबीको कारण सानै उमेरमा आमा गुमाएका समाजसेवी बास्कोटाले गरे ६० लाख बढी सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.