No Result
View All Result
Tuesday, May 20, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्वास्थ्य मापदण्ड पालना नगरे नगरपालिकाले कारबाही गर्ने

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १५, २०७७
in समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
स्वास्थ्य मापदण्ड पालना नगरे नगरपालिकाले कारबाही गर्ने
Share on FacebookShare on Twitter

इलाम । इलाम नगरपालिकाले सर्वसाधरणलाई स्वास्थ्य कार्यलयले कोभिड लक्षित जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगरे कारबाही गर्ने भएको छ ।

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण फैलिने क्रम बढेसँगै स्वास्थ्य कार्यलयले जारी गरेको मापडण्ड पालना नगर्नेलाई नगरपालिकाले कार्वाही गर्ने भएको हो ।

 

हाटबजार, यातायात सञ्चालनसँगै भिड बढेकाले कोरोनाको जोखिम पनि उत्तिकै बड्दैगएकाले हिँडडुलका क्रममा जारी गरिएका मापदण्ड सबै नागरिकलाई पालना गर्न नगरपालकाले सूचना जारी गरेको प्रशासकीय अधिकृत राम शाहले जानकारी दिए ।

उनले, पालिकाको आग्रहलाई अटेर गरे प्रचलित सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही हुने बताए । सङ्क्रमणको लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिन समेत आग्रह गरिएको बताए ।

जोखिमका आधारमा स्वाब सङ्कलन गरिएका सबै व्यक्ति आफ्नो परीक्षण रिपोर्ट नआएसम्मका लागि होम आइसोलेशनमा बस्न नगरपालिकले सबैलाई आग्रह गरेको छ । आइसोलेशनमा बसेको समय नियम पालन गरेर बस्ने र नियम थाहा नभए नगरपालिकाको वडा कार्यलयमा सम्पर्क गर्न भनिएको छ ।

ऐनमा रोग नियन्त्रण ऐन २०२० अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा एक सय रुपैयाँ जरिबाना अथवा दुवै सजाय हुने व्यवस्था छ ।

Tags: इलाम नगरपालिकाकाेराेना अपडेटकोरोना परीक्षणकोरोना भाइरस सङ्क्रमणकोरोना संक्रमणस्वास्थ्य मापदण्ड
ShareTweetPin
Previous Post

कुटपिटबाट १ जनाको मृत्यु, घटनामा संग्लग्न रहेका ३ जना पक्राउ

Next Post

कडा सुरक्षाकाबीच बक्लौरीमा १५ शैयाको अस्पताल शिलान्यास, बिरोधस्वरुप कालो झण्डा प्रदर्शन (तस्बिर सहित)

Next Post
कडा सुरक्षाकाबीच बक्लौरीमा १५ शैयाको अस्पताल शिलान्यास, बिरोधस्वरुप कालो झण्डा प्रदर्शन (तस्बिर सहित)

कडा सुरक्षाकाबीच बक्लौरीमा १५ शैयाको अस्पताल शिलान्यास, बिरोधस्वरुप कालो झण्डा प्रदर्शन (तस्बिर सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.