No Result
View All Result
Tuesday, July 8, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भारतसँगको एकदिवसीय शृङ्खला अष्ट्रेलियाले जित

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १४, २०७७
in अन्तर्राष्ट्रिय, खेल, समाचार, हेडलाइन
0
भारतसँगको एकदिवसीय शृङ्खला अष्ट्रेलियाले जित
Share on FacebookShare on Twitter

काठमाण्डौ । भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ । आइतबार भएको दोस्रो एकदिवसीय क्रिकेट ५१ रनले जितेसँगै ३ खेलको शृङखला अष्ट्रेलियाले २–० ले जितेको हो ।

आइतबार सिड्नीमा अष्ट्रेलियाले दिएको ३ सय ९० रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३८ रन मात्र बनायोे ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८९ रन बनाएका थिए भने के एल राहुलले ७६, श्रेयस ऐअरले ३८, शिखर धवनले ३०, मयंक अग्रवाल र हार्दिक पाण्ड्याले समान २८ र रविन्द्र जडेजाले २४ रन बनाएका थिए ।

अष्ट्रेलियाका प्याट कमिन्सले ३ तथा जस हज्लउड र एडम जम्पाले समान २÷२ विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनाएको थियो । उसका लागि स्टिभ स्मिथले १ सय ४ रनको शतकीय पाली खेले । उनले पहिलो खेलमा पनि शतक हानेका थिए ।

यस्तै डेविड वार्नरले ८३, मार्नुस लबुसचेज्नले ७० र एरोन फिन्चले ६० रन बनाए । ग्लेन म्याक्सवेल ६३ रनमा नटआउट रहे । तेस्रो एकदिवसीय आउँदो बुधबार हुनेछ । अष्ट्रेलिया भ्रमणमा रहेको भारतले ३ वटा ट्वेन्टी, ट्वेन्टी र ४ वटा खेलको टेस्ट शृङ्खला पनि खेल्नेछ ।

ShareTweetPin
Previous Post

एकैदिन थपिए १२ सय ५५ संक्रमित, २५ जनाकोे मृत्यु

Next Post

‘सरकारलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अस्वीकार्य’

Next Post
‘सरकारलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अस्वीकार्य’

‘सरकारलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अस्वीकार्य’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.