No Result
View All Result
Friday, January 9, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

महासंघले पत्रकारको सुरक्षाको लागि आन्दोलन थप सशक्त बनाउने

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १३, २०७७
in समाचार, समाज, हेडलाइन
0
महासंघले पत्रकारको सुरक्षाको लागि आन्दोलन थप सशक्त बनाउने
Share on FacebookShare on Twitter

काठमाण्डौ । नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि सञ्चालन गरेको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

महासंघको धादिङ बैरेनीमा सम्पन बैठकले घोषणापत्र जारी गर्दै पत्रकारको पक्षमा संवाद, आन्दोलन र कानूनी उपचारमार्फत प्रभावकारी रुपमा अघि बढने प्रतिवद्धता जनाएको हो ।

श्रमजिवी पत्रकारका उजुरी र गुनासाहरुलाई व्यवस्थित गर्न महासंघ केन्द्रीय कार्यालयमा श्रम डेस्क स्थापना गर्ने, श्रम समस्या देखिएका तीन वटा सञ्चारगृहहरुमा थप आन्दोलन गर्ने समेत महासंघले निर्णय गरेको छ ।

कोरोना संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई निःशुल्क उपचार, बेरोजगार भएका तथा दबाबपूर्ण बिदामा राखिएका पत्रकारलाई तत्काल लेखनवृत्तिको व्यवस्था गर्न, कोरोना बीमा छिटो भुक्तानी गर्न, कोरोनाका कारण प्रभावित भएका सञ्चारगृहहरुलाई सहुलियत उपलब्ध गराउन र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने तथा कोरोनाको बहानामा पारश्रमिक उपलब्ध नगराउने, तथा निष्काशन गर्ने सञ्चार गृहलाई सहुलियतपूर्ण ऋण तथा अनुदान उपलब्ध नगराउन सरकारसँग महासंघले माग गरेको छ ।

महासंघले शाखा तथा प्रदेश समितिहरुको अधिवेशन तथा साधारणसभा सम्पन्न गर्नका लागि कार्यदल समेत गठन गरेको छ ।

ShareTweetPin
Previous Post

नेकपा सचिवालय बैठकः प्रधानमन्त्री ओलीको जवाफी प्रस्ताव पेश

Next Post

बलात्कारको आरोपतिग सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

Next Post
बलात्कारको आरोपतिग सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

बलात्कारको आरोपतिग सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.