काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफ दिएका छन्।

शनिबार बसेको सचिवालय बैठकमा उनले सबै सचिवालय सदस्यहरुलाई अध्ययनका लागि जवाफी प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमाथि सचिवालय सदस्यहरुले अध्ययन गरेपछि आउँदो मंगलबार बस्ने सचिवालय बैठकमा यसबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here