No Result
View All Result
Tuesday, May 20, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गाई मारेको अभियोगमा भुपेन्द्र प्रहरीकाे नियन्त्रणमा

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १३, २०७७
in अपराध, समाचार, हेडलाइन
0
गाई मारेको अभियोगमा भुपेन्द्र प्रहरीकाे नियन्त्रणमा
Share on FacebookShare on Twitter

विराटनगर । ईलाका प्रहरी कार्यालय रंगेलीले गाई मारेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका वडा नं(२ सुघाटोलका ३० वर्षिय भुपेन्द्र राई रहेका छन् ।शुक्रबार १ः३० बजेको समयमा रिसको आवेगमा आई भुपेन्द्रले आफ्नै ९जुम्ल्याहा० भाई गजेन्द्र राईको गोठमा रहेको १८ महिनाको गाईलाई हतौडाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

भुपेन्द्र र गजेन्द्र ९जुम्ल्याहा० दाजु भाई हुन् उनिहरु बिच घरायसी बिषयमा सामान्य बादबिबाद हुँदा भुपेन्द्रले गजेन्द्र राईको १८ महिनाको गाईको हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भुपेन्द्र राईलाई हतौडा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

ShareTweetPin
Previous Post

इटहरी ३ मा अस्थायी प्रहरी चौकीको उद्घाटन

Next Post

किसान कल्याण सहकारीको १९ औं साधारणसभा भर्चुअल विधिबाट सम्पन्न

Next Post
किसान कल्याण सहकारीको १९ औं साधारणसभा भर्चुअल विधिबाट सम्पन्न

किसान कल्याण सहकारीको १९ औं साधारणसभा भर्चुअल विधिबाट सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.