No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आज भर्चुअल विधिबाट किसान कल्याण सहकारी संस्थाको बार्षिक साधारणसभा हुँदै

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १३, २०७७
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

 

इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भर्चुअल विधिबाट संस्थाको १९ औं वाार्षिक साधारणसभा गर्ने भएको छ । सहकारीले मंसिर १३ गते शनिबार आज विहान ११ बजदेखि भर्चुअल विधिबाट साधारण सभा गर्न लागेको हो ।

विश्वमा फैलिएको कोरोना भाइरसका कारण अघिल्ला वर्षमा जस्तो कार्यक्रम गर्न सकिने भएकाले यो वर्ष एरिना टेलिभिजन, सुनसरी सामुदायिक रेडियो र संस्थाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कार्यक्रम रहेको सहकारीका अध्यक्ष शालिकराम ढकालले जानकारी दिए ।

कोरोना माहामारीका कारण साधारणसभा भर्चुअल विधिबाट गर्नुपर्ने अवश्था आएका कारण सम्पूर्ण शेयर सदस्यलाई प्रत्यक्ष प्रसारणमा जोडिन सहकारीले सबैमा आग्रह गरेको छ ।

इटहरी बजार, खनार, रामधुनीको झुम्का बजार, बराहक्षेत्रको बयरबन, बांगेबजार, राजाबास गरी ६ वटा सेवा केन्द्रहरु सञ्चालन रहेको यो सहकारीमा साढे १२ हजार शेयर सदस्यहरु रहेका छन् ।

१९ औं वाार्षिक साधारणसभा आ.व ०७६/७७ को प्रगति र २०७७/७८ को प्रस्तावित कार्यक्रम

 

 

 

 

ShareTweetPin
Previous Post

सीमा समस्या अब छलफलको एजेन्डा

Next Post

इटहरी ३ मा अस्थायी प्रहरी चौकीको उद्घाटन

Next Post
इटहरी ३ मा अस्थायी प्रहरी चौकीको उद्घाटन

इटहरी ३ मा अस्थायी प्रहरी चौकीको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.