No Result
View All Result
Wednesday, July 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

परिक्षार्थी बिध्यार्थीहरुलाई रामधुनी १ नं. वडा कार्यालयको फेसियल मास्क

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ११, २०७७
in काेराेना अपडेट, शिक्षा, समाचार, स्वास्थ्य, हेडलाइन
0
परिक्षार्थी बिध्यार्थीहरुलाई रामधुनी १ नं. वडा कार्यालयको फेसियल मास्क

falaicha file

Share on FacebookShare on Twitter

झुम्का १ । कोरोना महामारीले निमत्याएको बिपद अवस्थाले कक्षा १२ को परिक्षा बैशाख महिनामै हुनु पर्नेमा स्वस्थ्य अवस्थाकै कारण मंसिर सम्म आउदा बल्ल परिक्षा संचालन भई बिध्यार्थिकको भबिषयको बाटो खुलेको छ ।

बाटो खुले पनि समुदाय स्तरमा फैलि सकेको महामारी बिशेष भिडभाड, असावधानिले निमतिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वस्थ्य सुरक्षा माप दण्डकालागी रामधुनी १ नं. वडा कार्यालयले परिक्षार्थी बिध्यार्थीहरुलाई फेसियल मास्क बितरण गरेको हो ।

रामधुनी १ नं. वडा कार्यालयले भासि माध्यमिक बिध्यालय अन्तर्गत कक्षा १२ का परिक्षार्थी बिध्यार्थीहरुलाई फेसियल मास्क उपलब्ध गराएको छ ।

वडाले बिध्यार्थिहरुको स्वस्थ्य सुरक्षाकालागी १ सय १९ वटा फेसियल मास्क बितरण गरेको वडा अध्यक्ष महेश चौधरलिे जानकारी दिए । यसबाट कोरोना संक्रमित हुनबाट बिशेष सुरक्षा प्रदान गर्ने भएकोले फेसियल मास्कनै उपलब्ध गराएको वडाअध्यक्ष चौधरीले बताए ।

बिध्यार्थिहरु परिक्षामा सहभागीहुदा यहाबाट घर सम्म कोरोना लिएर जान नपरो भन्ने फेसियल मास्कको महत्वपुर्ण उधेश्य रहेको बिध्यालय प्रधानाध्यापक दशरथ दासले बताए । वडाकार्यालयले गरेको कार्य सराहनिय रहेको भन्दै सचेतना प्रति शिक्षक, अभिभावक र बिध्यार्थि ध्यान दिनै पर्ने प्रधानाध्यापक दासले सुझाव समेत ब्यक्त गरेका हुन् । कक्षाको १२ को नेपाली, बिषयको परिक्षा सम्पन्न भै सकेको छ ।

ShareTweetPin
Previous Post

आज हरिबोधिनी एकादशी

Next Post

रामधुनी नगरले नगर अस्पताल तुहाएर आर्थिक चलखेल देखी नीतिगत भ्रष्टचार गरेको आरोप

Next Post
रामधुनी नगरले नगर अस्पताल तुहाएर आर्थिक चलखेल देखी नीतिगत भ्रष्टचार गरेको आरोप

रामधुनी नगरले नगर अस्पताल तुहाएर आर्थिक चलखेल देखी नीतिगत भ्रष्टचार गरेको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.