No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ मा एकैदिन थपिए ३७२ जना संक्रमित

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १०, २०७७
in काेराेना अपडेट, समाचार, हेडलाइन
0
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश १ मा बुधबार ३ सय ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

मोरङमा १ सय ५९ जना, झापामा ९७ जना, सुनसरीमा ५७ जना, संखुवासभामा २७ जना, इलाममा १२ जना, पाँचथरमा ४ जना, भोजपुरमा २ जना, ते¥हथुम र उदयपुरमा १–१ जना र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार २५२ पुगेको छ । प्रदेशबाट बुधबार १ सय ३८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार २८९ पुगेको छ । मुलुकभर भने आज १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बताँउछ । मन्त्रालयका अनुसार २४ घण्टामा ३१ सय ४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा योसँगै निको हुनेको २ लाख ७ हजार ९९८ पुगेको छ । नेको हुँने दिन प्रतिदिन बढ्दै जाँदा देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १६ हजार ६३९ मा झरेको छ छ ।

साथै २४ घण्टामा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।

Tags: काेराेना अपडेटकोरोना परीक्षणकोरोना संक्रमणकोरोना संक्रमितको मृत्यु
ShareTweetPin
Previous Post

यातायात मन्त्री नेम्बाङ्गद्वारा पाँचथरकाे बिओपी उद्घाटन

Next Post

विदेशीलाई नेपाल घुमाउन भिसा नीति संशोधन गरिँदै

Next Post
विदेशीलाई नेपाल घुमाउन भिसा नीति संशोधन गरिँदै

विदेशीलाई नेपाल घुमाउन भिसा नीति संशोधन गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.