No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बालीका हत्या प्रकरण : रोकिएन स्थानीयको प्रर्दशन

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १०, २०७७
in समाचार, समाज, हेडलाइन
0
बालीका हत्या प्रकरण : रोकिएन स्थानीयको प्रर्दशन
Share on FacebookShare on Twitter

महोत्तरी । ६ वर्षीय बालिका गुलाब साह खातुनको हत्या घटनाले महोत्तरीको बार्दिबासमा स्थानीयले प्रर्दशन जारी राखेका छन् ।

दोषीलाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर संजय न्यौपानेको ज्यान गएपछि आन्दोलन थप चर्किएको छ । बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने, बालिकाको हत्यारालाई कडा कारवाही हुनुपर्ने माग अघि सारेको छ ।

उनीहरुले मृतकलाई सहिद घोषणा गर्न पनि माग गरेका छन् । माग पूरा गर्न सरसकारसँग वार्ता गर्ने वार्ता टोलीसमेत गठन भएको छ । नेपाली कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन भएको हो । प्रदर्शनकारीले बिहानैदेखि पूर्व पश्चिम राजमार्ग ठप्प पारेका छन् ।

प्रदर्शनकारीले राजमार्गमा टायर बालेर बाटो अवरुद्ध गरेका हुन् । घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा भने, जारी भएको छ । तर, स्थानीयले निषेधाज्ञाका विच पनि प्रर्दषन जारी राखेका छन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार निषेधाज्ञा बिहिबार बिहान ६ बजेसम्म जारी रहने छ । गत आइतबारबाट हराएकी महोत्तरीको बर्दिबास १४ की ६ वर्षीय गुलाब साह खातुनको शव सोमबार मध्यराति भेटिएको थियो । बालिका वलात्कारपछि हत्याको आरोपमा गौशाला–५ का अरुण साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Tags: ६ वर्षीय बालिका गुलाब साहगुलाब साह खातुनको हत्याबालीका हत्या प्रकरण
ShareTweetPin
Previous Post

४३० लिटर डिजेल र मोटरसाइकल सहित ३ जना प्रहरीको नियन्त्रणमा

Next Post

मुलुकमा प्रधानमंत्री ओली बाहेकको विकल्प छैन : शहरी विकाशमन्त्री श्रेष्ठ

Next Post
मुलुकमा प्रधानमंत्री ओली बाहेकको विकल्प छैन : शहरी विकाशमन्त्री श्रेष्ठ

मुलुकमा प्रधानमंत्री ओली बाहेकको विकल्प छैन : शहरी विकाशमन्त्री श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.