No Result
View All Result
Sunday, June 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बालिका हत्याको विरोधमा प्रदर्शन, प्रहरीको गोली लागि दुई जना गम्भीर

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ९, २०७७
in अपराध, समाचार, हेडलाइन
0
बालिका हत्याको विरोधमा प्रदर्शन, प्रहरीको गोली लागि दुई जना गम्भीर
Share on FacebookShare on Twitter

बर्दिवास । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते हुनेहरुमा बर्दिबास नगरपालिका–५ का श्याम कार्की र वडा नम्बर १४ का अफताब आलम रहेका छन् ।घाईतेहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–१४ शुभम बस्तीबाट हराएकी ६ वर्षीय बालिका गुलाब साहको सोमबार मध्यरातमा बोरामा शव फेला परेपछि स्थानीय आक्रोशित भई प्रदर्शनमा उत्रिएका थिए ।

स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गर्दैै हत्या अभियोगमा पक्राउ परेका गौशाला नगरपालिका–५ का अरुणकुमार साहको बर्दिबासस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

प्रदर्शनकारीले महेन्द्र राजमार्गमा शव राखेर प्रदर्शन गरेका थिए । प्रहरीले शव नियन्त्रणमा लिएको छ भने प्रदर्शनलाई तितरबितर पारेको छ । परिस्थिति नियन्त्रणका लागि घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।
बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

बर्दिवास नगरपालिका–१४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन आइतबार साँझदेखि बेपत्ता भएकामा सोमबार साँझ घर नजिकै उनको शव बोरामा पोको पारेको फालेको अवस्थामा फेला परेको थियो ।

बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फको खाली जग्गामा बालिकाको शव भेटिएको थियो ।

बर्दिवासमा किराना पसल चलाउने अरुण साहले बालिकाको हत्या आफूले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । स्थानीयले भने बालिकाको बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका गरेका छन् ।

Tags: बलात्कारपछि हत्याबालिका हत्याबोरामा शवविरोध प्रदर्शन
ShareTweetPin
Previous Post

मिक्लाजुङका अरुण हतियार सहित पक्राउ

Next Post

दुर्घटनाबाट दुई जनाको मृत्यु

Next Post
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

दुर्घटनाबाट दुई जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.