No Result
View All Result
Tuesday, February 10, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

परपुरुषसंग लागेको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ९, २०७७
in अपराध, समाचार, स्थानीय
0
परपुरुषसंग लागेको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

प्रतिकारात्मक तस्विर

Share on FacebookShare on Twitter

झापा । परपुरुषसंग लागेको भन्दै झापाको दमकमा बैदेशिक रोजगारीबाट फर्किएका श्रीमानले आफनै श्रीमतीको हत्या गरेका छन ।

कमल गाउँपालिका ६ जीवन चोकस्थित खेतीमा गएका बेला ४७ बर्षिय चुडामणि भण्डारीले ३९ वर्षकी श्रीमती टीकामाया पौडेल भण्डारीललाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट टीकामायाको घटनास्थलमै ज्यान गएको हो । हत्यामा संलग्न चुडामणीलाइ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए ।

खुकुरी प्रहार गर्ने भण्डारी केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएको बताइएको छ । टीकामाया सँगै रहेका दमक २ का २५ वर्षीय प्रकाशचन्द्र दाहाललाई पनि खुकुरी प्रहार भएको छ ।

टीकामाया र प्रकाश धान उठाउन गएका थिए । भण्डारीले शंकाका भरमा श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

 

Tags: मृत्यु
ShareTweetPin
Previous Post

अन्ततः ट्रम्प प्रसासनले स्वीकार गर्यो बाइडेनका जित

Next Post

मिक्लाजुङका अरुण हतियार सहित पक्राउ

Next Post
मिक्लाजुङका अरुण हतियार सहित पक्राउ

मिक्लाजुङका अरुण हतियार सहित पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.