No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नर्वेको भिसा त्यागेर ड्राईगन खेतिमा लागे बेलबारीका सापकोटा

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ७, २०७७
in अर्थ, कृषि, जीवनशैली, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
नर्वेको भिसा त्यागेर ड्राईगन खेतिमा लागे बेलबारीका सापकोटा
Share on FacebookShare on Twitter

बेलबारी । मोरङको बेलबारी ८ का तारा सापकोटा नर्वे जानका लागि तयारी अबस्थामा थिए । उनको भिसा समेत लागि सेकको थियो । उनलाई एजेन्टले १३ लाख रुपैया ठिक पारेर आउन भनेको थियो । उनले एजेन्टले भने अनुसार ऋण खाजेर पैशा ठिक्क पारेका थिए ।

तर, नगरपालिकाले नगरसभा बाट नै कृषिलाई पहिलो प्राथमिक्ता दिएर बजेट बनाएपछि आश पलायो । ‘मैले गएर नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई भेटेर दुई तिन कठ्ठा जमिनमा ड्राईगन फुडको खेति गर्ने योजना सुनाए उहाँहरुले मलाई हौसला दिदै १० कठ्ठा जमिनमा खेति गर्नुहोस नगरपालिकाले सहयोग गर्छ भन्नु भयो ।’

ड्राईगन खेति गर्ने सापकोटा बेलबारीका पहिला कृषक हुन् । सापकोटाले बैदेशिक रोजगारीमा जानका लािग तयार गरेको १३ लाख रुपैया ड्राईगन खेतिमा लगानि गरेका छन् । आईतवार बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सापकोटाले सुरु गरेको ड्राईगन फुडका विरुवा रोपेका छन ।

ड्राईगनका फुडका विरुवा रोप्दै मेयर सुवेदीले आफनै माटोमा पसिना बगाउछौं केहि गर्छौं भन्नेलाई सहयोग गर्न नगरपालिका तयार भएको बताए । नगरको पहिलो प्राथमिक्ता कृषि रहको समेत बताए ।

कृषिलाई नै लक्षित गरेर नगरपालिकाले बिना धितो सहुलियत कर्जा बापत २ प्रतिशत ब्याजदरमा समुहमा खेति गर्नेहरुलाई ५ लाख ऋण समेत दिने कार्यक्रम अगाडि बढाएको छ । जसका लागि बेलबारीमा रहेका बैकसँग नगरपालिकाले सहकार्य गरेको छ ।

जसवाट २० करोड भन्दा बढि पैशा कृषक सम्म पुग्ने आकलन गरीएको छ । नगरपालिकाले युवाहरुलाईनै उद्यमी बनाउने उदेश्यले गरिवसँग नगरपालिका कार्यक्रम समेत संचालन गरीरहेको छ ।

चालु आवमा पावर टिलर, मकै थ्रेसर, मिनि टिलर, ड्राईगन फुड,खेति तथा गोला सहितको माहुरीको घार बितरण गर्ने कार्यक्रम समेत अगाडि बढाइएको प्रमुख प्रशासकयि अधिकृत प्रदिप शाहले बताए ।

प्रत्येक वडाले ५ लाख मुल्य बराबारीको फलफुलको बिरुवा कृषकलाई बितरण गर्ने गरी नगरशभाबाटनै नगरपालिकाले पास गरेको छ । बेलबारीमा ११ वटा वडा रहेका छन । यस अघिनै नगरपालिकाले एक वडा एक उत्पादनको कार्यक्रम समेत अगाडि बढाएको छ ।

Tags: ड्राईगन
ShareTweetPin
Previous Post

कोरोनाको दोश्रो संक्रमण छ महिनासम्म हुँदैनः अध्ययन

Next Post

प्रशंशाको पात्र बन्दै विराटनगरकाे युवा समुह

Next Post
प्रशंशाको पात्र बन्दै विराटनगरकाे युवा समुह

प्रशंशाको पात्र बन्दै विराटनगरकाे युवा समुह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.