No Result
View All Result
Monday, February 9, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

छ लेन सडकमा दुई महिना वित्दा पनि टेलिकमकले काम सकेन, नागरिक सास्ती खेप्न बाध्य

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ७, २०७७
in मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
छ लेन सडकमा दुई महिना वित्दा पनि टेलिकमकले काम सकेन, नागरिक सास्ती खेप्न बाध्य
Share on FacebookShare on Twitter

इटहरी । विकास निमार्णका क्रममा बिभिन्न निकायबिच समन्वयको अभाव हुँदा विकास निमार्ण नै अस्त ब्यस्त हुने गरेको छ ।

बिराटनगर–धरान छ लेन सडक निर्माणका क्रममा सडक निर्माण परीयोजना र विद्युत प्राधिकण, खानेपानी संस्थान, नेपाल टेलिकम लगाएतको समन्वयको अभावमा आम जनता भने बिभिन्न सेवा सुबिधा बाट बन्चित हुदै उल्टै सास्ती खेप्न बाध्य भएका छन ।

इटहरीमा कहिले बिना जानकारी बिद्युत अबरुद्द हुने गरेको छ भने, बिना जानकारी टेलिफोन र इन्टरनेट बन्द हुदा धेरै क्षेत्र प्रभाबित भएको छ । इटहरी र आसपासका कतिपय क्षेत्रमा नेपाल टेकिकमको टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध भएको दुइ महिना बितिसक्दा पनि टेलिकमले मर्मतमा कुनै चासो दिएको छैन ।

सरकारी सेवा यस्तै हो भन्दै कर्मचारीहरु पन्छिने गरेका छन् भने, काम हुँदैछ हजुर, बनि हाल्छ भन्न टेलिकमका अधिकारीहरुले छोडेका छैनन् । नेपाल टेलिकमले उच्च गतिको इन्टरनेट चल्ने अप्टिकल फाइबर बिस्तारमा पनि ढिलाइ गरीरहेको छ ।No description available.निजी दुरसंचार कम्पनीले नेपाल टेलिकमको सेवा ढिलो र सुस्त बनाउन टेलिकमका कर्मचारीलाइ घुस दिने गरेको आरोप समेत लाग्ने गरेको छ । कुनै बेला हरीत नगरी भनेर चिनिने इटहरी यतिबेला धुलोको सहरमा परिणत भएको छ ।

बेलैमा सडक निर्माण कार्य सम्पन्न नहँुदा इटहरीले कहिले खानेपानी त कहिले विद्युुतको समस्या भोग्न बाध्य भएको छ । पछिल्लो समय जीवनकै अभिन्न अंग जस्तो बनेको इन्टरनेट सेवा समेत बारम्वार अबरुद्ध हुँदा विकास निमार्णका नाममा दुर्दशा भोग्नु परीरहेको इटहरीका बासिन्दाहरुले गुनासो गरेका छन ।

 

Tags: नेपाल टेलिकम
ShareTweetPin
Previous Post

महामारीले आक्रान्त बनाइरहदा राहत दिने खबर आउदैं, एक पछि अर्को खोप प्रयोगका लागि कम्पनिले अनुमति माग्न थाले

Next Post

विराटनगरमा प्रहरी र तस्कर समुहबिच घम्साघम्सि, एक महिला पक्राउ

Next Post
विराटनगरमा प्रहरी र तस्कर समुहबिच घम्साघम्सि, एक महिला पक्राउ

विराटनगरमा प्रहरी र तस्कर समुहबिच घम्साघम्सि, एक महिला पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.