No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

उदाउँदो सूर्यलाई अर्घ्य दिई छतमा छठ पर्व सम्पन्न (तस्बिर सहित)

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ६, २०७७
in धर्म संस्कृति, समाचार, समाज, हेडलाइन
0
उदाउँदो सूर्यलाई अर्घ्य दिई छतमा छठ पर्व सम्पन्न (तस्बिर सहित)
Share on FacebookShare on Twitter

रामधुनी । उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व विधिवत रुपमा आज सम्पन्न भएको छ ।नहाखाय र खरना विधि सकेर हिजो ( शुक्रबार) साँझ घरनजिकको पोखरी, नदी, सरोवरलगायत वा घरघरमा बनाएका अस्थायी छठघाटमा पूजाअर्चना तथा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छठ सम्पन्न भएको हो ।
छठ पुजामा बाँसको सुपुलीमा नरिवल, केरालगायत विभिन्न पूजा सामग्री राखी अर्घ्य दिने गरिन्छ । यो बर्ष बुधबार शुरु भएको छठको पहिलो दिन ‘नहाखाय’ विधिबाट धार्मिक तथा पारम्परिक पूजा विधि सुरु गरेका व्रतालुहरूले बिहीबार ‘खरना’ विधिअनुसार पूजा गरेका थिए ।बुधबार खरना विधिमा व्रतालुहरूले घरघरमा छठी माताको पूजा गरेर दूध र गुड हालेर पकाइएको खीर फलफुल र पुरी खाने चलन रहेको छ । यसकै भरमा व्रतालुहरू भोलिपल्ट दिनभर निर्जल र निराहार व्रत बस्छन् । अस्ताउँदो र उदाउँदो सूर्यको उपसना गरेपछि छठ पर्व सम्पन्न हुन्छ ।

यो बर्ष कोरोना संक्रमणका कारण छठको रौनक भने कम भयो । सरकारले कोरोनाका कारण जारी गरेको निशेधाज्ञाका कारण अधिकांश ब्रतालुहरुले नदी तथा तालतलैयाका नभएर आफ्नो घरको छतमा परिवारका सदस्यहरु भेला भएर छठ पूजा गरेका छन् । भने केहि ब्रतालुहरुले घर नजिकै सानो पोखरी बनाएर छठ पुजा गरेका छन् ।

Tags: खरना विधिछठ पर्वछतमा छठ पर्व
ShareTweetPin
Previous Post

संक्रमित भन्दा निको हुने करिब तेब्बर धेरै

Next Post

मुक्तिनाथ विकास बैंक युरोपियन अवार्डबाट पुरस्कृत

Next Post
मुक्तिनाथ विकास बैंक युरोपियन अवार्डबाट पुरस्कृत

मुक्तिनाथ विकास बैंक युरोपियन अवार्डबाट पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.