No Result
View All Result
Saturday, December 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

करणी गरेर फरार सोनार प्रहरी नियन्त्रणमा

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ४, २०७७
in अपराध, समाचार, स्थानीय
0
करणी गरेर फरार सोनार प्रहरी नियन्त्रणमा
Share on FacebookShare on Twitter

रामधुनी । जबर्जस्ती करणी गरेर फरार मोरङका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जदहा गाउँपालिका ५ का विशाल सोनार ठाकुरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

प्रहरीका अनुसार ठाकुरले गएको साउनमा कटहरी गाउँपालिका ३ स्थित खयरवाना टोलमा २३ बर्षीया एक युवतीलाई जर्बजस्ती करणी गरेर फरार भएका थिए ।

उनलाई ललाई–फकाई प्रलोभनमा पारेर ठाकुरले जर्बजस्ती गरेको अभियोग छ । घटनापछि फरार ठाकुरलाई हिजो रंगेली नगरपालिका ७, मधुवतीबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags: पक्राउ
ShareTweetPin
Previous Post

प्रहरी कर्मचारीलाई प्रभावकारी ढंगबाट सेवा प्रदान गर्न निर्देशन

Next Post

छठ पर्व र धार्मिक महत्व (तस्बिर र भिडियो सहित )

Next Post
छठ पर्व र धार्मिक महत्व (तस्बिर र भिडियो सहित )

छठ पर्व र धार्मिक महत्व (तस्बिर र भिडियो सहित )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.