No Result
View All Result
Monday, July 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोरोना भाइरस सुरु भएको एक बर्ष पुरा, साढे ५ करोड नाघे संक्रमित

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ३, २०७७
in काेराेना अपडेट, समाचार, हेडलाइन
0
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह
Share on FacebookShare on Twitter

रामधुनी । विश्वमा पहिलो पटक कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको एक वर्ष पुरा भएको छ । गएको वर्ष नोभेम्बर १७ मा चीनको वुहानमा पहिलो संक्रमित भेटिएको चिनियाँ सरकारी अधिकारीले बताएका छन् ।

चिनियाँ अधिकारीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरे अनुसार नयाँ भाइरसको संक्रमणबारे आम रुपमा जानकारी गराउनुअघि नै कम्तिमा २ सय ६६ जनामा भाइरस सरिसकेको थियो ।

तर, चीन सरकारले डिसेम्बर ८ मा पहिलो संक्रमित भेटिएको विश्व स्वास्थ्य संगठनलाई आधिकारिक रुपमा जानकारी गराएको थियो ।

कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको चीनमा अहिलेसम्म ८६ हजार ३ सय ६१ जना संक्रमित छन् । जसमध्ये ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ भने ८१ हजार ३ सय ७४ जना निको भएका छन् ।

अहिले चीनमा ३ सय ५३ जना सक्रिय संक्रमित रहेकामा ३ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वभर ५ करोड ५९ लाख भन्दा धेरैमा कोरोना पुष्टि भएको छ । जसमध्ये ३ करोड ८९ लाख भन्दा धेरै निको भएका छन् । उपचार गराइरहेका एक लाखको अवस्था जटिल भए पनि अरुको अवस्था सामान्य छ ।

क्लिक गरेर हेर्नुहोस कुन देशमा कति छन् संक्रमित

Tags: काेराेना अपडेट
ShareTweetPin
Previous Post

उर्लाबारीबाट लागुऔषध सहित ९ जना समातिए

Next Post

नेपालको एक दिवसीय क्रिकेटको मान्यता एक वर्ष थप

Next Post
नेपालको एक दिवसीय क्रिकेटको मान्यता एक वर्ष थप

नेपालको एक दिवसीय क्रिकेटको मान्यता एक वर्ष थप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.