No Result
View All Result
Thursday, July 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

उर्लाबारीबाट लागुऔषध सहित ९ जना समातिए

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ३, २०७७
in अपराध, समाचार, हेडलाइन
0
उर्लाबारीबाट लागुऔषध सहित ९ जना समातिए
Share on FacebookShare on Twitter

विराटनगर । मोरंगको उर्लाबारीबाट लागुऔषध ब्राउन सुगर र गाँजा सहित ९ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उर्लाबारीका वर्ष २१ की ममता तामाङ, वर्ष २४ का मिलन याक्सो, वर्ष २८ का आकास लिम्वु, वर्ष १९ का असिम लिम्बु, रतुवामाइका बर्ष २२ का रुमपमान केदेम, वर्ष १९ का एन्जील मगर, वर्ष २५ को मन्जील बस्नेत, झापा दमकका वर्ष १९ का ससिन सेख र वर्ष ३० का सुमन सुनुवार रहेका छन् ।

उर्लाबारीं ७ बस्ने छोमाई तामाङ को घरमा लागुऔषध ब्राउन सुगर र गाँजा विक्री बितरण गरिरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४ ग्राम ७२७ मिलि ग्राम ब्राउन सुगर, १८४ ग्राम २३० मिलि ग्राम गाजाँ पाँच थान मोटरसाइकल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरंका प्रवक्ता डिएसपी मानबहादुर राइले जानकारी दिए । घटनाको संवन्धमा अनुसन्धान भइरहेको उनको भनाई छ ।

Tags: पक्राउ
ShareTweetPin
Previous Post

लेटांगबाट ७ जुवाडे पक्राउ

Next Post

कोरोना भाइरस सुरु भएको एक बर्ष पुरा, साढे ५ करोड नाघे संक्रमित

Next Post
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह

कोरोना भाइरस सुरु भएको एक बर्ष पुरा, साढे ५ करोड नाघे संक्रमित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.