अवैध रूपमा भन्सार छली ल्याएको पटका बरामद गरी नष्ट

रामधुनी । जिल्ला प्रहरी कार्यालय मोरङ्गले अवैध रुपमा भन्सार छली ल्याएको पटका बरामद गरी नष्ट गरेको छ ।

बिहिबार बिभिन्न स्थानबाट अवैध रूपमा ९झिरझिरे, खोर्सानी नागिन (पटाका) तथा अतिसबाजी (पटाका) गरी अन्दाजी १,९०,१००मुल्य बराबरको प्रज्वनलनसिल पदार्थ नियन्त्रणमा लिई प्रहरीले स्थानिय जनप्रतिनधीको रोहवरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङ्गका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जानकारी दिए ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.